स्वास्थ्य

वर्गीकरण गरिएकालाई कोभिड–१९ अस्पतालमा परिणत : प्रवक्ता गौतम

काठमाडौँ, ८ भदौै : सरकारले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितको उपचार गर्न वर्गीकरण गरिएका सबै अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरेको छ । यसअघि कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न लेभल–१, लेभल–२ र

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम   

शरद शर्मा । काठमाडौँ, ८ भदौै : नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १०

क्यान्सर अस्पतालका सबै सेवा पुनः सञ्चालन

चितवन, ८ भदौ : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवा आजदेखि पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन

स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा अनिवार्य बस्न मन्त्रालयको अनुरोध

काठमाडौँ, ७ भदौै : पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने

लकडाउनका कारण मुलुकभर रगतको चरम अभाव

काठमाडौँ, ७ भदौ : बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन

बिरामीको स्वीकृतिमा मात्र ‘रेम्डेसिभिर’

काठमाडौँ, ७ भदौै : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग

धुलिखेल अस्पतालबाट फर्किएकी भक्तपुरकी महिलालाई कोरोनाको सङ्क्रमण  

रमेश गिरी । भक्तपुर, ६ भदौ : धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी

बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

निरा गौतम । रुपन्देही, ६ भदौ : गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ । आज स्त्री रोग विशेषज्ञ सहितको टोलीले बिहान

एक जनाको संक्रमण भेटाउन रु एक लाख खर्च 

काठमाडौँ, ५ भदौै : नेपालमा एक जना संक्रमित पत्ता लगाउन रु एक लाख चार हजार ६३० खर्च भइरहेको छ । अहिलेसम्म ३० हजार ४८३ संक्रमित पत्ता लगाइएको र रु पाँच

सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन

काठमाडौँ, ५ भदौ : कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.