स्वास्थ्य

विराटनगरबाट सरुवा भएर आएका छ प्रहरीमा कोरोना पुष्टि

खोटाङ, ३१ साउन : विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन

विपन्न कोरोना सङ्क्रमितका लागि ‘अक्सिजन बैंक’ स्थापना

अच्युत रेग्मी । काठमाडौँ, ३१ साउन : आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब

उपत्यकामा स्वाब सङ्कलन गर्न १४ स्वाब केन्द्र

शरद शर्मा । काठमाडौँ, २० साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा

मेची अस्पतालमा कोभिड–१९ को उपचार शुरु

झापा, २० साउन : मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना

१२ अस्पतालमा कोभिड–१९ को प्लाज्मा थेरापी विधिबाट उपचार

शरद शर्मा । काठमाडौँ, १९ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि १२ अस्पताललाई तोकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का

पच्चिस श्ययासम्मका अस्पतालको अनुमति अब महानगरपालिकाबाटै

काठमाडौँ, १९ साउन : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भएसँगै महानगर क्षेत्रभित्र सञ्चालन हुने स्वास्थ्य संस्थाले आगामी दिनमा दर्ता,

रेडक्रसको तदर्थ समितिको पदवहाली

काठमाडौँ, १८ साउन : नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । यही साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति

रु चार हजारमै कोरोना परीक्षण

काठमाडौँ, १८ साउन : शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै

लक्षणसहितका संक्रमित धमाधम थपिँदै, भेन्टिलेटर र आइसियूको चरम अभाव

काठमाडौँ, १८ साउन : काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा

सङ्कलित आँखाका नानी प्रयोग हुन सकेनन्

काठमाडौँ, १८ साउन : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पछिको बन्दाबन्दीको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन् तर यातायातको असुविधाले सङ्कलन भएका नानी प्रत्यारोपण गर्न माग भएका स्थानमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.