स्वास्थ्य

विराटनगर : आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह

विराटनगर, १७ साउन : नेपाल मेडिकल एशोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस

कोरोनालाई हेलचेक्र्याइँ नगरौँ आत्मघाती हुनसक्छ’

रमेश लम्साल/अशोक घिमिरे । काठमाडौँ, १७ साउन : सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो

आमा र शिशु दुवैका लागि स्तनपान

नारायण अधिकारी । चितवन, १७ साउन : आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्दछ । आमाको दूध शिशुका लागि अमृत समान हुन्छ । चिकित्सकको भनाइमा स्तनपान गर्ने बच्चा

कोरोना उपचारको सफल नेतृत्व गर्दै भरतपुर अस्पताल

नारायण अधिकारी । चितवन, १६ साउन : चितवनसहित आठ जिल्लाका कोभिड–१९ सङ्क्रमितको सफल उपचार गर्न भरतपुर अस्पताल सफल भएको छ । अस्पतालले हालसम्म ८३ सङ्क्रमितको उपचार गरिसकेको छ । अन्य

निजी अस्पतालमा पनि कोरोना उपचार

काठमाडौँ, १५ साउन : सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार

सङ्क्रमित भएकै क्षेत्रमा नमूना परीक्षण

शरद शर्मा । काठमाडौँ, १५ साउन : काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक

‘मोबाइल स्वाब कलेक्शन भेहिकल’बाट सिंहदरबारभित्र ५०८ को स्वाब सङ्कलन

काठमाडौँ, १४ साउन : कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब सङ्कलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ । नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा

चार हजार ५०० मै कोरोना परीक्षण, पाँच घण्टाभित्र ‘रिपोर्ट’

काठमाडौँ, १४ साउन : सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ । सरकारबाट अनुमति पाएसँगै

लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढ्यो 

काठमाडौँ, १४ साउन : लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ 

ललितपुर, १४ साउन : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलोपटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.