स्वास्थ्य

कर्णालीमा थपिए भेन्टिलेटर र आइसियू   

कर्णाली, १५ भदौ : कोभिड –१९ का सङ्क्रमित बढ्दै गएपछि प्रदेश सरकारले १० वटै जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ । यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा

कोभिड–१९ को उपचारका लागि जनमैत्री अस्पताल सञ्चालन 

काठमाडौँ, १५ भदौ : भूकम्पपछि बन्द रहेको बालाजुस्थित जनमैत्री अस्पताल कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको छ । सरकारले जनमैत्री अस्पताललाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै

महाकाली अस्पतालमा आइसियु सेवा शुरु 

महेन्द्रनगर, १५ भदौ : कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष ‘आइसियु’ सेवा शुरु भएको छ । प्रतिनिधिसभाअन्र्तगत महिला तथा सामाजिक समितिका सभापति निरु पालले सोमबार सो सेवाको उद्घाटन गर्दै नागरिक

नवजात शिशुलाई अब भिटामिन के   

काठमाडौँ, १५ भदौ : सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८

कोरोनाको बढ्दो संक्रमणले स्वास्थ्य सेवा नै अप्ठ्यारोमा

काठमाडौं, १४ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदे सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई

चितवन मेडिकल कलेजले १० हजार पिसिआर निःशुल्क गर्दै  

चितवन, १३ भदौ : चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध

उपचार गर्न नौ हजार शय्या तयार गर्ने

काठमाडौं, १३ भदौ : काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका

कोरोना भाइरसको सङ्क्रमण अझै बढ्ने : स्वास्थ्य मन्त्रालय 

काठमाडौँ, ११ भदौ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.

आइसोलेसनबाटै भरतपुर अस्पताल हाँक्दै डा तिवारी

नारायण अधिकारी । चितवन, ११ भदौ : सके र भएसम्म कोरोना रोगको उपचारको जिम्मेवारीबाट निजी क्षेत्र पन्छिन चाहिरहेका छन् । देशैभर सरकारी स्वास्थ्य संस्थाले कोरोना रोगको उपचारमा नेतृत्व गरिरहेका छन्

कोभिड-१९ विरुद्धका खोपमाथि नेपालमा सम्भाव्यता छलफल

शरद शर्मा । काठमाडौँ, ११ भदौ : सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.