स्वास्थ्य

लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन 

काठमाडौँ, १० भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य

‘कोभिड–१९ को खोप सन् २०२१ को शुरुसम्ममा बन्ने’ 

काठमाडौँ, १० भदौ : विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गर्नुभएको छ । स्वास्थ्य तथा

कर्णाली प्रतिष्ठानलाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति

कर्णाली, १० भदौ : नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति दिएको छ । सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन

कोभिड १९ को अनुगमन तथा निरीक्षण गर्नका लागि उपसमिति गठन

काठमाडौँ, ९ भदौै : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासको अनुगमन तथा निरीक्षण गर्नका लागि उपसमिति गठन गरेको छ

स्वास्थ्यकर्मीलाई साथ दिन आमनागरिकलाई आग्रह 

काठमाडौँ, ९ भदौ : नेपाल चिकित्सक संघले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाईमा अग्रभागमा अनवरत खटिएका स्वास्थ्यकर्मीलाई साथ र सहयोग गर्न आमनागरिकलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित

योभन्दा खराब अवस्था आउन सक्छ, तर आत्तिनु पर्दैन : डब्लुएचओ प्रतिनिधि

काठमाडौँ, ९ भदौ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपालस्थित कार्यालयका प्रतिनिधि डा.जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या

इलाममा एपोलो ट्रमा सेन्टरको शुभारम्भ  

मङ्गलबारे, ८ भदौ : लामो समयको प्रतीक्षापछि इलाममा एपोलो ट्रमा सेन्टर सञ्चालनमा आएको छ । इलाम नगरपालिका—६ स्थित पुराना मेघबहादुर सामुदायिक अस्पताल भएको स्थानमा सो ट्रमा सेन्टर सञ्चालनमा आएको हो

प्रसूतिगृहले २०० शय्याको आइसोलेशन बनाउने   

सञ्चिता घिमिरे । काठमाडौँ, ९ भदौ : काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ ।

अब मुलुकभरका सबै अस्पताल कोभिड अस्पताल

काठमाडौँ, ९ भाद्र : कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ । कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको

उपचार खर्च अभावमा विराटनगरको गोल्डेन अस्पतालमा सदा दम्पती बन्धक

नानीमैयाँ कटवाल । सप्तरी, ८ भदौ : उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.