गण्डकी प्रदेश

औद्योगिक व्यवसाय विधेयक प्रस्तुत

कास्की, २९ फागुन : गण्डकी प्रदेशसभाको आजको बैठकमा ‘औद्योगिक व्यवसाय विधेयक’ विधायन समितिको प्रतिवेदनसहित सभामा प्रस्तुत गरिएको छ । गत माघ १५ गते सभामा टेबल भई दफावार छलफलका लागि विद्यायन

ताल संरक्षणसम्बन्धी विधेयक पारित

पोखरा, २७ फागुन : गण्डकी प्रदेशसभाको आज बसेको बैठकले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ‘ताल

गरीबी रहिरहे प्रदेश सरकारको औचित्य समाप्त : मुख्यमन्त्री गुरुङ

कास्की, २४ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरीबी र बेरोजगारीको समस्या रहिरहे सङ्घीयता र प्रदेश सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले

आठौँ राष्ट्रिय खेलकूद: चार खेलको छनोट

काठमाडौँ, १७ फागुन : आठौँ राष्ट्रिय खेलकूदका लागि गण्डकी प्रदेशबाट चार खेलका खेलाडी छनोट भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार क्रिकेट, टेबलटेनिस, उसु र बक्सिङका खेलाडी छनोट भएका

‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन हुँदै

पोखरा, १३ फागुन : गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको

‘गण्डकी प्रदेश बालमैत्री हुन्छ’

चिप्लेढुङ्गा, १३ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश बालमैत्री प्रदेश हुने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय दुईदिने बालभेला एवं

संसदीय अभ्यासका विषयमा छलफल

खस्यौली, १२ फागुन : गण्डकी प्रदेशको प्रदेशसभा र प्रदेश नं ५ को प्रदेशसभाबीच संसदीय अभ्यासका विषयमा आज छलफल भएको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा गण्डकी प्रदेशका

आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख पर्यटन भित्र्याइने

चिप्लेढुङ्गा, ६ फागुन : गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण

उत्तर कोरियाली प्राविधिक टोली पोखरामा

पोखरा, ५ फागुन : पर्यटकीय नगरी पोखरामा स्मार्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उत्तर कोरियाको प्राविधिक टोली पोखरा आएको छ । उत्तर कोरियाको इन्छन नेशनल विश्वविद्यालयका प्राध्यापक डा चोसको नेतृत्वमा

गण्डकी प्रदेश सरकारको वर्षदिन : कानून निर्माणमा उपलव्धि

कृष्ण दवाडी । कास्की, ५ फागुन : गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.