वासुदेव पौडेल/हरि बाँस्तोला । पोखरा, २४ जेठ : गण्डकी प्रदेश सरकारले ‘समृद्ध प्रदेश र सुखी नागरिक’ को दीर्घकालीन सोचसहित आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
पोखरा, २१ जेठ : गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको छ । प्रदेशसभामा यसअघि आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको विनियोजक विधेयकका
कास्की, २० जेठ : प्रमुख प्रतिपक्षी दलको विरोधका कारण स्थगित रहेको गण्डकी प्रदेशसभाको बैठक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सम्बोधनपछि सञ्चालन भएको छ । यही जेठ १५ गते शुरु चालू अधिवेशनको पहिलो
पोखरा, १३ जेठ : गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा आयोजित ‘गण्डकी प्रदेशमा निर्यात
तारानाथ आचार्य । बलेवा, १ जेठ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारी थालेको छ । प्रदेशका विभिन्न स्थानीय तहसँग छलफल तथा अन्तक्र्रिया गर्दै
चिप्लेढुङ्गा, ३० वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताउनुभएको छ । पोखरामा आज आयोजना गरिएको एजेण्डाः
कास्की, २१ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक दिलाउने खेलाडीलाई सम्मान गरिएको छ । कास्की जिल्ला ह्याण्डबल सङ्घले स्वर्ण पदक दिलाउने ह्याण्डबलका खेलाडीलाई
पोखरा, २९ चैत : गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष प्रदेश महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज यहाँ पेश गरिएको छ । प्रदेश प्रमुखको निवास सिमलचौरमा नायब महालेखा परीक्षक पद्मराज पौडेलले आव
कृष्ण दवाडी । कास्की, २ चैत : गण्डकी प्रदेशका दुई प्रमूख नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा विषादी मापन प्रयोगशाला स्थापना गरिने भएको छ । सरकारले विषादी अवशेष पत्ता लगाउने
पोखरा, १ चैत : गण्डकी प्रदेशसभाको आजको बैठकले औद्योगिक व्यवसाय विधेयक २०७५ पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने