गण्डकी प्रदेश

मुख्यमन्त्री गुरुङद्वारा प्रथम शहीद लखन थापामगरको अर्धकदको सालिक अनावरण

गोरखा, २ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब अरुलाई देखाएर विकास र समृद्धिबाट भाग्ने छुट कसैलाई नभएको बताउनुभएको छ । गोरखा नगरपालिका–६ हस्पिटल चोकमा निर्माण गरिएको नेपालका प्रथम

गण्डकी प्रदेशले ‘वार रुम’ बनाउने

पोखरा, २ फागुन : गण्डकी प्रदेश सरकारले सरकार गठनको एक वर्ष पूरा भएका अवसरमा ‘वार रुम’ खडा गर्ने भएको छ । मुख्यमन्त्रीले शपथ लिएको यही फागुन ४ गते एक वर्ष

सङ्घीय मामिला मन्त्रालयमा सबैभन्दा बढी उजूरी

चिप्लेढुङ्गा, २९ माघ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका निकायमा सबैभन्दा बढी उजूरी परेको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा सो मन्त्रालयमा धेरै अनियमिताता

विधिको शासनबाटै सुशासन

पोखरा, २८ माघ : गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासनबाटै सुशासन कायम गर्न सकिने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आयोगले

आवधिक योजना बनाएर काम गर्नुपर्दछ : मुख्यमन्त्री गुरुङ

पोखरा, २५ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई आवधिक योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा नेपालको दीर्घकालीन सोचसहितको पञ्चवर्षीय पन्ध्रौँ योजनाको

नमूना कृषि गाउँका लागि सम्भाव्यता अध्ययन

दमौली, २४ माघ : गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’का लागि तनहुँका चार गाउँको सम्भाव्यता अध्ययन गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ

दुई विधेयक विधायन समितिमा

पोखरा, १५ माघ : गण्डकी प्रदेशसभाको आज बसेको बैठकले औद्योगिक व्यवसाय विधेयक र ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । दुवै विधेयकको सामान्य छलफलपछि

तीन विधेयक प्रदेशसभामा

पोखरा, १४ माघ : गण्डकी प्रदेशसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएका छन् । सभामा प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न

फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गरिने

पोखरा, ९ माघ : गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णयका

प्रदेश सरकारद्वारा पर्यटन वर्षका लागि प्रतीक चिन्ह बनाउन आह्वान

बलेवा, ९ माघ : गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९’ को लागि उत्कृष्ट लोगो र नारा बनाउनेलाई रु ५० हजार पुरस्कारको घोषणा गरेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.