अर्थ/उद्योग/वाणिज्य

नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २१ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानलाई मन्त्री

सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने

नवलपरासी, २१ माघ : पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब रु २० करोड राजश्व तिर्ने योजना बनाएको छ । यस अघि मासिक करीब रु आठ करोड राजश्व

२५० उद्योगका ३६९ वस्तुलाई एनएस चिह्न प्रदान

काठमाडौँ, २१ माघ : नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका

विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ, २० माघ : प्रतिनिधिसभाको आजको बैठकमा विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ प्रस्तुत भएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो

नियमित विद्युत् आपूर्तिले उद्योगको क्षमतामा वृद्धि

काठमाडौँ, १९ माघ : नियमितरुपमा विद्युत् उपलब्ध भएपछि औद्योगिक क्षेत्रमा त्यसले सकारात्मक प्रभाव पारेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ मा नियमति ऊर्जाको

विमानस्थलले उठायो ५५ करोड बढी बक्यौता, अझै डेढ अर्ब उठन बाँकी

सिवी अधिकारी । काठमाडौँ, १९ माघ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुस्त

रमेश लम्साल । काठमाडौँ, १९ माघ : बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा

तीन ग्यास उद्योगलाई गुणस्तर प्रमाण चिह्न लिन निर्देशन

बनेपा, १९ माघ : जिल्ला अनुगमन समितिले जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन दिएको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल आयल

चिनी उद्योगमा अनिश्चितकालीन अनशन

महोत्तरी, १८ माघ : विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । वर्षांैदेखि पाउँदै आएका सेवा

ब्याज दर घट्नुपर्ने उद्योगी र व्यापारीको माग

विराटनगर, १८ माघ : बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.