भीमदत्तनगर, १८ माघ : वातावरणमा हुने हानी÷प्रभावलाई बेवास्ता गरी गाउँमा क्रसर उद्योग स्थापना हुन लागेपछि कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका स्थानीयवासी विरोधमा उत्रिएका छन् । उद्योग स्थापना गर्नुपर्ने मापदण्ड र प्रक्रियालाई
नारायण ढुङ्गाना । काठमाडौंँ, १८ माघ : नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि
काठमाडौंँ, १७ माघ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गडबड गर्ने र कानून मिच्ने उद्योगीसँग सरकारले कुनै काममा सहकार्य नगर्ने बताउनुभएको छ । खानी तथा भूगर्भ विभाग, नेपाल गुणस्तर
परासी, १७ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गर्न सुझाव दिनुभएको छ । नेपाल प्रकृत्ति र संस्कृतिका हिसाबले विश्वमै धनी मुलुक भएकाले यिनै क्षेत्रकै
हेटौँडा, १७ माघ : सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ । रु ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग
काठमाडौँ, १७ माघ : नेपाल राष्ट्रिय व्यवसाय महासङ्घले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति
बाँके, १७ माघ : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगञ्ज नाकाबाट रु ३७ करोड मूल्य बराबरको जडीबुटी भारततर्फ निकासी भएको छ । जडीबुटी निकासी हुने प्रमुख नाकाका रुपमा नेपालगञ्जलाई
काठमाडौँ, १६ माघ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ । देउराली जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा
काठमाडौँ, १३ माघ : व्यवस्थापिका संसद्को विकास तथा प्रविधि समितिले दूरसञ्चार प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रकम असुली गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको छ । बक्यौता रकम असुली नभएको
काठमाडौँ, १३ माघ : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता