अर्थ/उद्योग/वाणिज्य

काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ हुँदै

काठमाडौँ, ९ माघ : सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्न काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ आयोजना गरिने भएको छ । अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल

पेट्रोलपम्प सञ्चालकलाई कारवाही

वीरगञ्ज, ८ माघ : गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पर्साले बाराका ६ पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरेको छ । कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोलपम्प सञ्चालकलाई कारवाही

लार्चाको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न

चौतारा, ८ माघ : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी

ठगी गर्ने दुई पेट्रोलपम्प बन्द

काठमाडौँ, ७ माघ : नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ । विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने

हाइड्रो एक्पोमा टनेल बोरिङ यन्त्र प्रति अवलोकनकर्ताहरुको धेरै चासो

काठमाडौँ, ५ माघ : यहाँ जारी दोस्रो हिमालयन हाइड्रो एक्पोमा टनेल बोरिङ यन्त्र (टिबिएम) प्रति धेरैले चासो देखाएका छन् । परम्परागतरुपमा सुरुङ खन्न विष्फोटक पदार्थको प्रयोग गरिने गरिएकामा पछिल्ला दिनमा

रु ८६ करोडको तयारी मासु तथा माछाको आयात

काठमाडौँ, ५ माघ : पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ

तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौँ, ४ माघ : नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको

उखुको समर्थन मूल्य तोकेपछि चिनी मिल सञ्चालनमा

वीरेन्द्र कर्ण । वीरगञ्ज, ४ माघ : सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा आएका छन् । मूल्य विवादको कारण करीब दुई महीना ढिलो गरी

ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक

काठमाडौँ, ४ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । आजदेखि

पाँच महीनामा झन्डै छ खर्बको व्यापार घाटा

काठमाडौँ, ४ माघ : नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.