अर्थ/उद्योग/वाणिज्य

इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण

काभ्रेपलाञ्चोक, ४ माघ : मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ । नपाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषद्ले पास गरेको छ । स्थानीय

प्राधिकरण र काबेली हाइड्रोबीच विद्युत् खरिद सम्झौता

काठमाडौँ, ३ माघ : नेपाल विद्युत् प्राधिकरण र काबेली हाइड्रो पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणमा आयोजित एक समारोहमा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र काबेली हाइड्रो

राष्ट्र बैंकद्वारा आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

रमेश लम्साल । काठमाडौँ, ३ माघ : हिमाली क्षेत्रमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पाँच महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा

“मे १८ देखि तातोपानी नाका सञ्चालनमा आउने, समयमै काम सक्न निर्देशन

मेलम्ची, ३ माघ : चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका

निवर्तमान महाप्रबन्धकलाई पौडेललाई उदयपुरमा अभिनन्दन

गाईघाट, ३ माघ : देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई उदयपुरमा नागरिक अभिनन्दन गरिएको छ । महाप्रबन्धक

टिमुरको तेल विदेशमा पनि निर्यात

सल्यान, ३ माघ : सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा

दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन

काठमाडौँ, २ माघ : नेपाल र भारतका युवा उद्यमीको सहभागितामा यही माघ ५ गते काठमाडौँको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ हुने भएको छ । भारतीय राजदूतावास र

नेपाल–भारत व्यापार प्रर्बद्धन गर्न समझदारी

काठमाडौँ, २ माघ : नेपाल–भारतबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल र भारतबीचको

लगानी सम्मेलनको दातासँग परामर्श बैठक

काठमाडौँ, २ माघ : नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो

औद्योगिक प्रदर्शनी केन्द्रलाई चार करोड

मोहम्मद सदरुल । विराटनगर, १ माघ : विराटनगर महानगरपालिकाअन्तर्गत सत्यनारायण मन्दिरको स्वामित्वमा रहेको जग्गामा आर्थिक, सामाजिक तथा धार्मिक कार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गरिने भएको छ । हालै सम्पन्न ‘विराट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.