अर्थ/उद्योग/वाणिज्य

इँटा उद्योगद्वारा करोडौँको राजश्व छली गर्दा पनि प्रशासन मौन

विश्वनाथ ठाकुर  । सर्लाही, २८ पुस : जिल्लामा अवैध रूपमा इँटा उद्योगका सञ्चालन हुँदा राज्यको करोडाँै राजश्व असुलीमा असर पर्नाका साथै वातावरणमा समेत असर परेको छ । एक दर्जनभन्दा बढी इँटा

नेपालमा नवउदारवादको प्रभाव : धनी झन धनी र गरीब झन् गरीब

रमेश लम्साल । काठमाडौँ, २७ पुस : नेपालका कूल १० प्रतिशत धनी व्यक्तिको आय ४० प्रतिशत गरीब नेपालीको आयभन्दा तीन गुणाले बढी रहेको पाइएको छ । मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी), अक्सफाम

निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म समृद्धिको सपना पूरा हुँदैन : अध्यक्ष दाहाल

चितवन, २५ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताउनुभएको छ । चितवन महोत्सवको आज उद्घाटन गर्दै

‘एउटै ऐनबाट उद्यमीका समस्या समाधान हुनुपर्ने’

काठमाडौँ, २५ पुस : सरकारले प्रस्ताव गरेको औद्योगिक व्यवसाय ऐन, २०७५ ले उद्योगीका सम्पूर्ण समस्या समाधान गर्नुपर्ने उद्योगी व्यवसायीले बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको औद्योगिक

चितवन महोत्सव शुरु

चितवन, २५ पुस : उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजदेखि नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन पूर्व यहाँ आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

इष्ट्रन हाइड्रोको काम अन्तिम चरणमा

भोजपुर, २४ पुस : जिल्लाको पिखुवा खोलामा निर्माण भइरहेको इष्ट्रन हाइड्रोपावर जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच मेघावाट क्षमताको उक्त आयोजना निर्धारित समयभन्दा अगाडि सक्ने तयारी रहेको

प्रमको सम्बोधन तथ्यमा आधारित : अर्थमन्त्रालय

काठमाडौँ, २४ पुस: अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ । उहाँले सम्बोधनको क्रममा उल्लेख गर्नुभएका केही तथ्याङ्कबारे सार्वजनिक

निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताउनुभएको छ । चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ

आयल निगमका निर्देशक खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, २३ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला

निर्यातजन्य उद्योगलाई सहुलियत दिइन्छ : उद्योगमन्त्री

काठमाडौँ, २२ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले निर्यातजन्य उद्योगलाई विशेष सहुलियत उपलब्ध गराउने बताउनुभएको छ । तेस्रो निर्यात दिवस तथा निर्यात परिषद्को २१औँ वार्षिक साधारणसभामा मन्त्री

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.