अर्थ/उद्योग/वाणिज्य

जग्गा उपलब्ध गराउनुुस् लगानी म गर्छु : आयुर्वेद शिरोमणि बालकृष्ण

वालिङ, २३ माघ : आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताउनुभएको छ । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक

‘नेपालको श्रम सम्बन्ध एशियाकै राम्रो’

काठमाडौँ, २३ माघ : श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अरु देशको तुलनामा नेपालको श्रम सम्बन्ध एशियाकै राम्रो भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेसले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको

वाणिज्य सन्धिमा बहस गर्दै दुवै देशका अधिकारी

काठमाडौँ, २३ माघ : नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा यही माघ २५ र २६ गते गहन छलफल हँुदैछ । भारतसँगको व्यापारघाटा बढिरहेका बेला त्यसलाई

पहरीको पहिचान बेतबाँसको हस्तकला निर्माण

सुभानु आचार्य । गोदावरी, २३ माघ : ललितपुर गोदावरी नगरपालिका–४ बडिखेलका पहरी समुदायको पहिचान बेतबाँसबाट विभिन्न हस्तकलाका सामग्री निर्माण गर्नेमा चिनिने गरेको छ । यो समुदायको सदियौँदेखिको पुख्यौँली पेशा बेतबाँसबाट हस्तकलाका विभिन्न

नाफामा गएको उदयपुर सिमेन्ट उद्योग घाटामा

गाईघाट, २३ माघ : केही समयदेखि नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा जान थालेको छ । डेढ वर्षदेखि विद्युत्भार कटौतीको अन्त्य भएपछि

स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्न माग

काठमाडौँ, २३ माघ : नेपाल बिस्कुट उत्पादक सङ्घले स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ध्यानाकर्षण गराएको छ । केही वर्ष अगाडिसम्म नेपालमा रु

टीकापुर महोत्सवमा अधिकांशको रोजाइमा च्याउका परिकार

दुर्गा देवकोटा । लम्की, २३ माघ: टीकापुर महोत्सव अवलोकन गर्न आउने अधिकांशको रोजाइमा च्याउका परिकार रहेको पाइएको छ । च्याउका परिकार प्रवद्र्धनका लागि राखिएको ‘स्वादिलो च्याउ कर्नर’मा पाँच दिनमा दुई हजार ५००

बिर्तामोड महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री

भद्रपुर, २३ माघ : झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ

पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा

रमेश लम्साल । काठमाडौँ, २२ माघ : लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ । कतारका लगानीकर्ताले सो आयोजनामा

इँटाभट्टा बन्द नगरे कारवाही

भक्तपुर, २२ माघ : चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.