अर्थ/उद्योग/वाणिज्य

समृद्धिको यात्रामा अगाडि बढिसक्यौँ : प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, १ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्धिको यात्रामा अगाडि बढिसकेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले स्पष्ट नीति र कार्यक्रमका साथ समृद्धिको बाटो समातिसक्यौँ, अब विकास हुन्छ

राजश्व चुहावटमा संलग्नविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, १ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजश्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर

सहभागितामूलक विकासले छिटो गति लिन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २९ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताउनुभएको छ

राडी बेच्न ओखलढुङ्गादेखि काठमाडौँसम्म

काठमाडौँ, २९ माघ : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौँ आउनुभयो । चालीस राडी ल्याएर आउनु भएका गुरुङले पुरै बेच्न लाग्नुभएको छ । ललितपुरको मङ्गलबजारमा भेटिनुभएका

नेशनल ट्रेडिङ र खाद्य संस्थानको समायोजन अगाडि बढाउन निर्देशन

काठमाडौँ, २८ माघ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गत सार्वजनिक संस्थान उपसमितिले नेशनल ट्रेडिङ कम्पनीलाई नेपाल खाद्य संस्थानमा समायोजन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ

नेपालमा वैदेशिक लगानीका लागि आग्रह

काठमाडौँ, २८ माघ : नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गर्नुभएको छ । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि

भिशाखापट्नम बन्दरगाहको परीक्षण सफल

काठमाडौँ, २७ माघ : भिशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो फागुन ३ गतेदेखि कन्टेनर पारवाहन हुने भएको छ । भारतको कलकत्ता/हल्दियाबाट

उद्यमशीलता सम्मेलनको तयारी पूरा

काठमाडौँ, २७ माघ : सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । परिसङ्घले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी

नेपाल–भारत वाणिज्य सन्धिमा ‘इनल्याण्ड वाटरबेज्’ थपिँदै

शरच्चन्द्र भण्डारी । काठमाडौँ, २६ माघ : नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारत वाणिज्य सन्धिका

‘विप्रेषण लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सुझाव’

अशोक घिमिरे । काठमाडौँ, २४ माघ : विप्रेषणलाई औपचारिक माध्यमबाट भित्रयाउन लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सरकारलाई सिफारिश गरिएको छ । औपचारिक माध्यमबाट विप्रेषण भित्र्याइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.