काठमाडौँ, ९ फागुन (रासस) : सरकारले हालै कार्यान्वयमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयनका बारेमा जानकारी दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ एक कार्यशालाको
काठमाडौँ, ९ फागुन : पोखरा महानगरपालिका २३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका १४ र मोदी गाउँपालिका ८ मा पर्ने पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण चरणमा प्रवेश गरेको छ ।
काठमाडौँ, ९ फागुन : यही फागुन १७ गते पाँचौँ संस्करणको एक दिने महिला उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी दश वटा
काठमाडौँ, ८ फागुन : नेपाल एलपी ग्यास उद्योग सङ्घले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी सरकारलाई पटक/पटक जानकारी गराउँदा पनि सुनुवाइ
अच्युत रेग्मी । काठमाडौँ, ८ फागुन : मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो
काठमाडौँ, ८ फागुन : पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ । करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले
नरबहादुर रिजाल । दैलेख, ७ फागुन : परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा अल्लोको सङ्कलन तथा प्रशोधनको काम
काठमाडौँ, ६ फागुन : प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसदले उठाएको
रवीन्द्र काफ्ले । फिदिम, ६ फागुन : पाँचथरमा रहेका जलविद्युत् आयोजनाले निर्माणका लागि खनिज पदार्थ प्रयोग गरेबापतको बिक्री कर तिर्न मानेका छैनन् । यहाँ निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले स्थानीय स्वायत्त शासन ऐन
काठमाडौँ, ५ फागुन : सरकारले ल्याएको सहज नीतिका कारण पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरण र निजी प्रवद्र्धकले धमाधम विद्युत् खरीद सम्झौता गर्दै आएका छन् । त्यसै क्रममा आज मात्रै प्राधिकरणले