अर्थ/उद्योग/वाणिज्य

हेटौँडामा राष्ट्रिय औद्योगिक मेला

हेटौँडा, १४ फागुन : मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी

चितवन प्रदर्शनी केन्द्रमा निर्माणसँगै प्रदर्शनी

चितवन, १३ फागुन : यहाँ बन्दै गरेकोे चितवन प्रदर्शनी केन्द्रमा निर्माणसँगै अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका प्रदर्शनी हुँदै आएका छन् । हालसम्म निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ । निर्माणकै क्रममा

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय व्यापार मेला’

काठमाडौँ, १२ फागुन : नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गरी वैदेशिक लगानी भित्र्याउने उद्देश्यले चैतको दोस्रो साता काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ । आगामी चैत १४

सिमेन्ट उद्योगमा १९ अर्बको लगानी प्रतिबद्धता

रमेश लम्साल । काठमाडौँ, १२ फागुन : चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका

प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याऊ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा उहाँले काम

भृकुटीमण्डपमा खाद्यमेला शुरु

काठमाडौँ, १० फागुन : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘खाद्यमेला–२०७५’ शुरु भएको छ । स्थानीयस्तरमा सजिलै उपलब्ध भए पनि

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

काठमाडौँ, १० फागुन : बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ । करीब ७० किलोमिटर लामो उक्त परियोजनाको नेपालतर्फको ३६ मध्ये २७

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

रमेश लम्साल । काठमाडौँ, १० फागुन : चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग

जडीबुटी प्रशोधन केन्द्र बन्द

जाजरकोट, १० फागुन : डोल्पामा १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने खातीज्युलामा विसं

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि पेट्रोलियम पदार्थमा तत्काल मूल्यवृद्धि हुँदैन : आयल निगम

काठमाडौँ, ९ फागुन (रासस) : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.