अर्थ/उद्योग/वाणिज्य

लक्ष्यअनुसार नै आर्थिक वृद्धि हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २१ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सातदेखि आठ प्रतिशतको बीचमा हुनसक्ने प्रक्षेपण गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक

एक अर्ब ७५ करोड राजस्व छलि आरोपमा मद्धा दायर

ललितपुर, २१ फागुन : राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छलिमा संलग्न मुख्य दुई आरोपीमाथि रु एक अर्ब ७५ करोड बिगो कायम गरी जिल्ला अदालत काठमाडौँमा

चालू बजेटको अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सूचक सन्तोषजनक

काठमाडौँ, २१ फागुन : कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता उपयोगमा भएको विस्तार, पर्यटकको आगमनमा भएको वृद्धि तथा ऊर्जा आपूर्तिमा भएको सुधारका कारण मुलुकको अर्थतन्त्रको सूचक सन्तोषजनक रहेको पाइएको छ

द्विपक्षीय तथा बहुपक्षीय लगानी प्रवद्र्धनसम्बन्धी समझदारी

काठमाडौँ, २१ फागुन : नेपाल चेम्बर अफ कमर्स र ‘इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्स’बीच द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीसँग सम्बधित साझा स्वार्थको प्रवद्र्धन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ, २१ फागुन : नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशङ्कर घिमिरे र बङ्गलादेशका राजश्व सचिव मुसरफ

कर प्रणालीमा सुधार र दायरा विस्तारका लागि प्रक्रिया शुरु

काठमाडौँ, २० फागुन : सरकारले कर प्रणालीमा सुधार र करको दायरा विस्तारका लागि आवश्यक प्रक्रिया शुरु गरेको छ । राजश्व नीतिनिर्माण तथा वित्तीय सुधार, करसम्बन्धी कानूनमा गर्नुपर्ने समयानुकूल परिवर्तन, करका

निजी क्षेत्रसँग हातेमालो हुन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १८ फागुन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभएको छ । आजदेखि हेटौँडामा शुरु भएको राष्ट्रिय व्यापार मेला

विधेयक संशोधन नभए लगानी डुब्ने व्यवसायीको चिन्ता

काठमाडौँ, १८ फागुन : अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न तयार भएको विधेयकको विरोध हुन थालेको छ । दूध, माछा र माहुरीपालनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको योजनाको विरोध हुन थालेको हो ।

ऊनी फेल्टका सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि

नारायण ढुङ्गाना । काठमाडौँ, १८ फागुन : समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित अघि बढेको मुलुकको उद्योग व्यवसायमा उल्लेख्य प्रगति हुन बाँकी नै रहेका बेला ऊनी फेल्ट (हाते ऊनका उत्पादन) का

व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अथमन्त्री खतिवडा

काठमाडौँ, १८ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताउनुभएको छ । उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.