अर्थ/उद्योग/वाणिज्य

मकैको सातुको व्यावसायिक उत्पादन

पर्वत, २५ फागुन : नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो । आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि

महेशपुर भन्सारको राजस्व असुली प्रगतिउन्मुख

मोहन पौडेल । परासी, २४ फागुन : पश्चिम नवलपरासीको प्रमुख महेशपुर भन्सारको राजश्व असुली प्रगतिउन्मुख छ । चालू आवदेखि मूल भन्सारको रुपमा सञ्चालनमा आएको यो भन्सारमा शुरुआती समयमा लक्ष्यअनुसार राजश्व

जडीबुटी युरोप र अमेरिका निर्यात

भेषराज बस्नेत । राँझा, २४ फागुन : कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा

‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’

काठमाडौँ, २४ फागुन : ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि भृकुटी मण्डपमा शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी

अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

देवराज सुवेदी । मेलम्ची, २४ फागुन : सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि मूल्य समायोजन गर्न निगमलाई सकस

काठमाडौँ, २३ फागुन : पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रुपमा वृद्धि भएपछि नेपाल आयल निगमलाई मूल्य समायोजन गर्न सकस परेको छ । विसं २०७१ देखि पेट्रोलियम पदार्थको

राष्ट्रिय हितलाई केन्द्रमा राखेर वैदेशिक लगानी

काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले

समृद्धिका लागि सार्वजनिक निजी साझेदारी

काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा

१० टन लप्सीका परिकार अमेरिका निर्यात

पर्वत, २२ फागुन : लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष मात्रै अमेरिकामा १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य

ग्यास उद्योगीले पिडिओ खरीद गरे

काठमाडौँ, २२ फागुन : नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले आजदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन् । निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.