काठमाडौँ, २८ फागुन : ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा
काठमाडौँ, २७ फागुन : मुलुकको आर्थिक समृद्धिका लागि छरिएर रहेको स्वदेशी पूँजी सङकलन गरी ठूला जलविद्युत् परियोजनामा लगानी गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले यहाँ
रुपन्देही, २७ फागुन : श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक विकास
काठमाडौँ, २७ फागुन : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाल–चीनको प्रमुख
विमलबहादुर विष्ट । डोटी, २७ फागुन : चेम्बर अफ कमर्शले दिपायलको पिपल्लामा आयोजना गरेको प्रादेशिक महोत्सवमा अमेरिकी रेन्बो ट्राउट माछाप्रति दर्शकको आर्कषण बढेको छ । महोत्सवमा आउने अधिकांश दर्शकले उक्त
पर्सा, २७ फागुन : नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु चार करोडभन्दा बढी रकम असुल गरेको छ । मिटर तथा कनेक्सनमा गडबढी गरी लामो
काठमाडौँ, २६ फागुन : भृकुटीमण्डपमा जारी ‘१५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट,
काठमाडौँ, २५ फागुन : प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चलिरहेको ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ को तेस्रो दिनसम्म रु १० करोड २५ लाख बराबरको कारोवार भएको छ ।
काठमाडौँ, २५ फागुन : राजश्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार ७१० करदाता करको दायरामा आएका छन् । अर्थ
रवीन्द्र काफ्ले । फिदिम, २५ फागुन : अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि