अर्थ/उद्योग/वाणिज्य

नेपाली हाते कागज उद्योग सङ्कटमा

भोजराज कार्की । सोलुखुम्बु, २ चैत : जिल्लाको विभिन्न स्थानमा सञ्चालित नेपाली हाते कागज उद्योग क्रमैसँग बन्द हुन थालेका छन् । नेपाली कागजको महत्व भए पनि विभिन्न कारणले उद्योग सङ्कटमा

धसिङ्गरेको तेल उत्पादन गर्ने उद्योग सञ्चालन भएन

रामबहादुर थापा । बागलुङ, २ चैत : काठेखोला गाउँपालिका–३ धम्जामा धसिङ्गरेको तेल उत्पादन गर्न खुलेको उद्योग सञ्चालनमा आउन सकेको छैन । उद्योग स्थापना भएको एक वर्ष बिति सक्दा पनि तेल

कोरियन गाडी नेपाल मै उत्पादन हुने, १० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

काठमाडौँ, १ चैत: लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत

व्यापार घाटा २७.१ प्रतिशतले वृद्धि

काठमाडौँ, १ चैत : चालू आर्थिक वर्षको सात महीनामा कूल वस्तु व्यापार घाटा २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा बढेर रु सात खर्ब ८० अर्ब १७

निरन्तर अनुगमन गर्नुस : मन्त्री यादव

काठमाडौँ, १ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले

बन्द हड्ताल हुनु दुःखद् : महासङ्घ

काठमाडौँ, ३० फागुन : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकमा औद्योगिक वातावरण निर्माण हुँदै गएको अवस्थामा बन्द हडताल हुनु दुःखद् भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी

लगानी सम्मेलनको प्रचार मलेसियामा

काठमाडौँ, २९ फागुन : विदेशी लगानी भित्र्याउने उद्देश्यले आगामी चैत १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनबारे जानकारी दिन मलेसियामा मङ्गलबार प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरियो । कार्यक्रममा मलेसियाका लागि

उत्पादन भएजति सबै विद्युत् सरकारले किन्ने

रमेश लम्साल । काठमाडौँ, २९ फागुन : सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत

आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन माग

काठमाडौँ, २८ फागुन : नेपाल चेम्बर अफ कमर्शले स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा विचाराधीन

सामाजिक सुरक्षा योजनामा देखिएको नीतिगत अस्पष्टता हटाउन जोड

काठमाडौँ, २८ फागुन : सरकारले निकै उत्साहका साथ घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएको नीतिगत अस्पष्टता तत्काल अन्त्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामाजिक सुरक्षा कोषले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.