
भीष्मराज ओझा/नारायण ढुङ्गाना । काठमाडौँ, १६ चैत: ‘नेपाल लगानी सम्मेलन २०१९’ प्रति उत्साही देखिएका उद्योगी–व्यवसायीले लगानीको सिलसिलामा मुलुकको प्रशासनिक प्रक्रियामा सुधार र सरकारी प्रतिबद्धता कार्यान्वयनमा चासो व्यक्त गरेका छन् ।

काठमाडौँ, १५ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन

नवदीप श्रेष्ठ/रामहरि न्यौपाने । नुवाकोट, १५ चैत : रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका
रमेश लम्साल । काठमाडौँ, १४ चैत: मुलुकको कार्यकारी प्रमुख नै पहिलो पटक धितोपत्र बजारमा औपचारिक रुपमा प्रवेश गर्नुभएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनीको शेयर खरीद गरी प्रधानमन्त्री
काठमाडौँ, १३ चैत: समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन् । उनीहरुले मुलुकमा पछिल्लो छ वर्षको अवधिमा उद्योग सञ्चालनका लागि
रमेश लम्साल । काठमाडौँ, १२ चैत : स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो । ‘गोरखा भूकम्प’ले गर्दा झण्डै
रमेश लम्साल । काठमाडौँ, ११ चैत (रासस) ः समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । ठूला आयोजनामा विदेशी
गाईघाट, ११ चैत : डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण
कृष्णराज गौतम । काठमाडौँ, १० चैत : सङ्घीयतालाई सुदृढ गर्दै विद्युतीय शासनको प्रयोगमार्फत सार्वजनिक सेवालाई उत्तरदायी, कुशल, पारदर्शी र सुदृढ बनाउन राष्ट्रिय योजना आयोग १५औँ योजनाको मस्यौदालाई अनुमोदन गराउने तयारीमा
नारायण ढुङ्गाना । काठमाडौँ, ९ चैत : सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन् । अर्थ मन्त्रालयअन्तर्गत रहेका