काठमाडौँ, २२ चैत : काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपभित्र त्रिपालमुनि सञ्चालनमा रहेका मध्यम व्यापारीको व्यवसाय नवीकरण थालेको छ । कामपा वडा नं २८ ले काठमाडौँ निम्न व्यापारी सङ्घसँगको सहकार्यमा उक्त कार्यको थालनी
काठमाडौँ, २१ : स्वदेशी वस्तुको उत्पादन बढाइ रोजगारीको अवसर सिर्जना गरी आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले आगामी वैशाखमा ३०औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ हुने भएको छ ।
भक्तपुर, २१ चैत : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कुनै पनि आलोचनाले सरकारको गति नरोकिने बताउनुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको
काठमाडौँ, २० चैत : चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत र आगामी आवमा त्यो ६.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । एशियाली विकास बैंक (एडिबी) ले आज सार्वजनिक
हेटौँडा, २० चैत : ठूलो कारखानामा सञ्चालन भएको ऋद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त गरेको छ । शङ्कर समूह र अम्बे समूहको रु १० अर्ब लगानीमा स्थापित उद्योगको ओपिसी
काठमाडौँ, २० चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित विकासका लागि तीनै तहका सरकारले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठक उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन
राम केसी । चौतारा, १९ चैत : सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न भएको छ । भवनलगायत सम्पूर्ण संरचनासहित भोटेकोशी नदीमा निर्माण भएको पक्की पुलको ढलान पनि सम्पन्न
अशोक घिमिरे । काठमाडौँ, १९ चैत : बहुप्रतिक्षित रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणलाई तीव्रता दिइएसँगै आगामी वैशाख अन्तिमसम्मबाट सञ्चालनमा आउने निश्चित भएको छ । परियोजना निर्माणका क्रममा देखिएका समस्याको समाधान,
प्रकाश सिलवाल । काठमाडौँ, १९ चैत : समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिन यही चैत २० र २१ गते बैठक
सन्तोष गौतम । म्याग्दी १८ चैत : बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनी रघुगङ्गा