अर्थ/उद्योग/वाणिज्य

चालू आर्थिक वर्षको आठ महीनाको विवरण सार्वजनिक, हिमाली क्षेत्रमा मूल्यवृद्धि बढी

काठमाडौँ, ३ वैशाख (रासस) : हिमाली क्षेत्रमा मूल्य वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महीनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्य

क्यासिनोको रु २८ करोड बक्यौता उठ्न बाँकी

सिवी अधिकारी । काठमाडौँ, ३ वैशाख : मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय

निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा

चितवन, २ वैशाख : अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आयोजना गरेको प्रदेश

मेलामा ३० किलो तौलको खुकुरीको आर्कषण, तस्विर लिनेको भिड

बागलुङ, २९ चैत : यहाँ जारी चैत्राष्टमी मेलास्थल छिर्नासाथ दायाँपट्टी घरेलु हातहतियार र औजारको बिक्रीकक्ष भेटिन्छ । स्थानीय सीपबाट बनेका हँसिया, बञ्चरोदेखि ३० किलोसम्मको खुकरी बिक्रीमा राखिएको छ । मेला

नेपाल गुणस्तर चिह्न अनिवार्य

काठमाडौँ, २७ चैत : सरकारले नेपाल गुणस्तर चिह्न लिन बाध्य हुने सामग्रीमा ग्यास चुल्होबाट सिलिण्डरसम्मको पाइप थप गर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल नियन्त्रण विभागले अहिले ११ वस्तुलाई

जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

मेलम्ची, २६ चैत : : भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ ।

ढुक्क भएर लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौँ, २६ चैत : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको नेपाल

नेपालमा व्यापार प्रवद्र्धन गर्दै ताइवानी व्यवसायी

काठमाडौ, २६ चैत्र : नेपालमा व्यापार प्रवद्र्धनका लागि ताइवानका व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको आयोजित अन्तरक्रिया

अब नेपालमै फलाम र स्टीलको उत्पादन गर्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ, २५ चैत : उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्यूनीकरण गर्दैै फलाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिनुभएको छ । ग्रील तथा स्टील

‘औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी’ : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्ने नीति अङ्गीकार गरिएको बताउनुभएको छ । ‘कानूनी सुधारः समृद्धिको आधार’ विषयमा केन्द्रित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.