रमेश लम्साल । काठमाडौँ, १३ वैशाख : चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७५/७६ को राष्ट्रिय
नारायण ढुङ्गाना । काठमाडौँ, ११ वैशाख : सरकारी लक्ष्य अनुसार मुलुकलाई आर्थिक समृद्धिको मार्गमा डो¥याउन साना तथा घरेलु उद्योगको प्रवद्र्धन गरी निर्यातलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ ।
नारायण ढुङ्गाना । काठमाडौँ, १० वैशाख : मुलुकको उन्नयनका लागि देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन नेपाली उत्पादनलाई वृद्धि गर्ने गरी बजेट तर्जुमा गर्नुपर्नेमा आर्थिक क्षेत्रका जानकारहरुले सुझाव दिएका छन् ।
अच्युत रेग्मी । काठमाडौँ, १० वैशाख : देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै
रमेश लम्साल । काठमाडौँ, ८ वैशाख : सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका साथ गत चैत १५
काठमाडौँ, ७ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । नेपाल पश्मिना उद्योग सङ्घको
विराटनगर, ६ वैशाख : अर्थमन्त्री डा युवराज खतिवडाले उत्पादन क्षेत्रमा अधिक लगानी गरेका उद्यमी र पूर्वाधार निर्माणमा संलग्न कम्पनीलाई सहयोग गरिने बताउनुभएको छ । मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित
रमेश लम्साल । काठमाडौँ, ६ वैशाख : मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ । विश्वमा
काठमाडौँ, वैशाख ६ : ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले

काठमाडौँ, ४ वैशाख : नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सञ्चालित गरेको श्री ग्यास उद्योग, धादिङलाई कारवाही गरेको छ । विभागको टोलीले आज निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो