अर्थ/उद्योग/वाणिज्य

आयातमा कमी आउँदा लक्ष्य प्रभावित

वीरगञ्ज, २४ वैशाख : भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कायलिय पर्सास्थित सिर्सियाले चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य

नवलपुरमा थपिदै नयाँ उद्योग

दयाराम आचार्य । कावासोती, २१ वैशाख  : घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको डेढ महीनामा नवलपुरमा ६० नयाँ उद्योग थपिएका छन् । गएको चैतबाट कावासोतीमा रहेर सेवा प्रदान गर्दै आएको

‘दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार’

काठमाडौँ, २० वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार

खुवा बेचेर रु दश करोडको सम्पत्ति

हेटौँडा, २० वैशाख : एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले देखाएका छन् । विसं २०४० मा २० वर्षको उमेरदेखि

ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको

जलविद्युत्मा लगानी गर्न बङ्गलादेश तयार

रमेश लम्साल । काठमाडौँ, २० वैशाख : नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट

सार्कका अर्थमन्त्रीहरूको बैठक फिजीमा

काठमाडौँ, १९ वैशाख : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अर्थमन्त्रीहरूको १३ औँ अनौपचारिक बैठक आज फिजीको नादीमा सम्पन्न भएको छ । एशियाली विकास बैङ्क (एडिबी)को ५२ औँ वार्षिक

खानेपानी मन्त्रालय : प्रदेश नं १ र २ मा रु ५९ करोड बेरुजु

विराटनगर, १९ वैशाख : सङ्घीय खानेपानी अन्तर्गतका प्रदेश नं १ र २ का कार्यालयमा आर्थिक वर्ष २०७३/७४ सम्ममा रु ५८ करोड ८३ लाख ६३ हजार ७०६ बेरुजु रहेको छ ।

नक्कली भ्याट बिल बनाई सात अर्बको कर छली, पाँच सयको पहिचान

नारायण ढुङ्गाना । काठमाडौँ, १९ वैशाख : मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ

पेट्रोलियम पदार्थका डिपोसम्बन्धी जानकारी उपलब्ध गराउन निर्देशन

काठमाडौँ, १९ वैशाख : प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थका डिपो व्यवस्थापनसम्बन्धी विवरण उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.