अर्थ/उद्योग/वाणिज्य

‘भक्का’को खाजा लोकप्रिय बन्दै

चन्द्रकला भण्डारी । भद्रपुर, २७ असोज : झापाका आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा चामलको पिठोबाट बनाउने भक्का अब सडक पसलमा

जमलस्थित ‘द कोरियन सप’मा शिलबन्दी

काठमाडौँ, २६ असोज : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा आज शिलबन्दी गरेको छ । विभागको टोलीले गरेको अनुगमनका

चिया प्रशोधन उद्योग वृद्धि

इलाम, २६ असोज : पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य

संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

काठमाडौँ, २६ असोज : नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५००

संसदीय समितिको प्रश्न : चिनीको मूल्य किन बढी

रमेश लम्साल । काठमाडौँ, २५ असोज : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चाड पर्वको समयमा चिनीको खुद्रा मूल्य रु ६३ कायम गरी सोहीअनुसारको बिक्री वितरणको व्यवस्था मिलाउने गरी सरकारलाई पुनःनिर्देशन दिनुपर्ने सुझावसहितको प्रतिवेदन

तत्काल चिनीको मूल्य रु ६३ निर्धारण गर्न निर्देशन

काठमाडौँ, २५ असोज : प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा

तीन महीनामा रु आठ अर्बको सवारीसाधन भित्रिए

वीरगञ्ज, २५ असोज : दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका

भक्तपुरमा भेडा–च्याङ्ग्रा महँगो

भक्तपुर, २५ असोज : भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु

विश्व बैंकद्वारा तेइस अर्ब सहुलियत ऋण

काठमाडौँ, २५ असोज : विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय

नेपालमा लगानी बढाउन मन्त्री पुनको आग्रह

काठमाडौँ, २४ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेकाले त्यसका लागि ठूलो मात्रामा लगानी जरुरी रहेको बताउनुभएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.