अर्थ/उद्योग/वाणिज्य

लगानी गर्न जर्मनीको व्यापारिक समूहसँग आग्रह

काठमाडौँ, २१ असोज : नेपालमा लगानीको वातावरण अनुकूल रहेकाले लगानी गर्न जर्मनीका व्यापारिक समूहसँग आग्रह गरिएको छ । नेपाल भ्रमणमा आएको जर्मनीको कोलोन शहरको व्यापारिक प्रतिनिधिमण्डलको समूह ‘बिजिनेश क्लब ९९’

रामग्राममा सिमेन्ट उद्योग खुल्दै

नवलपरासी, २१ असोज : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग सञ्चालनको काम शुरु भएको छ । करीब रु तीन अर्बको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो

नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्र बैठक कात्तिक २९ र ३० गते काठमाडौँमा

रमेश लम्साल । काठमाडौँ, २१ असोज : ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल– बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । ऊर्जा,

प्लाष्टिकजन्य सामग्रीको दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौँ, १९ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले प्लाष्टिकजन्य फोहरको बहुआयामिक प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्लास्ट नेपाल फाउन्डेशनद्वारा आयोजित प्लाष्टिकजन्य सामग्रीको दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै

‘पेट्रोलियम पदार्थ समृद्ध कर्णालीको आधार’

दुल्लु, १९ असोज : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दैलेख पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ नै कर्णाली प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ । सदरमुकाम

नेपाल–चीन मेला शुरु

ललितपुर, १८ असोज : पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक

तितेपातीबाट तेल उत्पादन

खोटाङ, १८ असोज : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ । पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर

माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

काठमाडौँ, १८ असोज : लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको

पूँजीगत खर्च कमजोर, लक्ष्यभन्दा बढी राजश्व

काठमाडौँ, १८ असोज : चालु आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च कमजोर देखिएको छ । यस आवको करीब तीन महिना सकिन एक साता बाँकी रहँदा तीन प्रतिशत अर्थात् २.८९ प्रतिशत पूँजीगत

चिनीको मूल्य रु ६३ निर्धारण गर्न सरकारलाई निर्देशन

काठमाडौँ, १८ असोज : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । समितिको आज यहाँ बसेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.