अर्थ/उद्योग/वाणिज्य

कर्णाली विकासमा सहयोग गर्न विकास साझेदार प्रतिबद्ध

सुर्खेत, २३ असोज : कर्णालीको विकासमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलन

दाङमा अर्को गजराज सिमेन्टको उत्पादन शुरु

लमही, २३ असोज : दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको थियो भने अहिले लमहीबाट गजराज

बजारमा मुस्ताङका स्याउको माग बढ्दो

वासुदेव पौडेल/नीरज थकाली । पोखरा, २३ असोज : “मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन्,”–पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले भन्नुभयो । उहाँका अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

रमेश लम्साल । काठमाडौँ, २३ असोज : नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत

दशैँका लागि सोह्र हजार भेडाच्याङ्ग्रा

मुस्ताङ, २३ असोज : दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौंलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।

रोयल्टी भुक्तानी गर्न विभागको पत्राचार

काठमाडौँ, २२ असोज : विद्युत् विकास विभागले कानूनअनुसार रोयल्टी रकम नतिर्ने दुई जलविद्युत् आयोजनालाई सात दिनभित्र भुक्तानी गर्न पत्राचार गरेको छ । विद्युत् विकास विभागले शिवानी हाइड्रोपावर र युनिक हाइडेल

नवीकरणीय ऊर्जाको प्रयोग बढाउन सुझाव

काठमाडौँ, २२ असोज : जलवायु परिवर्तनका सम्बन्धमा कार्यरत संस्था ‘नेपाल–कान्सा’ ले पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्ने सुझाव दिएको छ । सो संस्थाले जलवायु परिवर्तनको अवस्थाबारे नागरिकस्तरको मुल्यांकन–२०१८

भारतीय बजार धाउँछन् नेपाली उपभोक्ता

भेषराज बस्नेत । नेपालगञ्ज, बाँके, २२ असोज : दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी

असोजमै पुनःनिर्माणलाई आवश्यक बजेटको सूक्ष्म अङ्क आउने

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २१ असोज : भूकम्पपछिको पुनःनिर्माणका लागि रु चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता भएकामा हालसम्म रु तीन खर्ब छ अर्बको मात्र सम्झौता भएको छ । भूकम्पपछि विसं

समयमै ठेक्का अघि बढाउन निर्देशन

काठमाडौँ, २१ असोज : प्रतिनिधिसभा, अर्थ समितिले मङ्सिरभित्र ठेक्का प्रक्रिया पूरा गरी दोस्रो चौमासिकसम्म ६० प्रतिशत, जेठसम्म ९० प्रतिशत र असारमा १० प्रतिशतभन्दा बढी खर्च हुने गरी कार्य गराउन अर्थ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.