काठमाडौँ, २ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताउनुभएको छ । काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ
काठमाडौँ, २ पुस : नेपाल चेम्बर अफ कमर्श र थाई उद्योग महासङ्घ (द फेडरेशन अफ थाई इण्डस्ट्रिज) बीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्नेबारे सम्झौता भएको छ । थाइल्याण्डका लागि
विदुर, १ पुस : नुवाकोट त्रिशूली महोत्सव सोमबारदेखि सञ्चालन हुने भएको छ । नुवाकोट, रसुवा र धादिङकै सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि रकम
गाईघाट, १ पुस : प्रदेश नं १ को खोटाङ, धनकुटा तथा भोजपुर र ओखलढुङ्गा क्षेत्रमा परम्परागत रूपमा उत्पादन हुने अल्लोको कपडाले अहिले विस्तारै बजार पाउन थालेको छ । परम्परागत अल्लोबाट
मङ्गलवारे, १ पुस : इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २०
काठमाडौँ, २९ मङ्सिर : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताउनुभएको छ । राजधानीमा आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन
कुश्मा, २९ मङ्सिर : अपाङ्गता भएका व्यक्तिले पनि अन्य व्यक्तिभन्दा अब्बलरुपमा उद्यम सञ्चालन गर्न सक्छन्भन्दा अचम्म लाग्न सक्छ । कुश्मा नगरपालिका–११ सिल्मी मान्डाँडाका युवा उद्यमी मनिलाल पौडेलले सामान्य तालीमका आधारमा
लहान, २८ मङ्सिर : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले समृद्ध मुलुक निर्माणका लागि उत्पादनमूलक उद्योगमा लगानी आवश्यक रहेको बताउनुभएको छ । उद्योग व्यापार सङ्घ गोलबजारका निर्वाचित पदाधिकारीको पदस्थापन तथा
काठमाडौँ, २८ मङ्सिर : नेपाल हस्तकला महासङ्घले ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गर्दै सातौँ हस्तकला दिवसको शुरुआत गरेको छ । ललितपुरको मङ्गलबजार डबलीमा आज विशेष कार्यक्रमसहित हस्तकला दिवस मनाउने कार्यलाई
गाईघाट , २८ मङ्सिर : पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ । प्रतिदिन आठसय मेट्रिकटन सिमेन्ट