अर्थ/उद्योग/वाणिज्य

होङ्सी , अर्घाखाँची र शुभश्री जगदम्बा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा म्याग्नेसियम बढी

काठमाडौँ, ५ पुस : तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको छ । गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही)

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

मेलम्ची, ५ पुस : नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे ।  तातोपानी

‘उद्योग र व्यापारका समस्या समाधान गरिने’

विराटनगर, ४ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योग र व्यापारमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय राजदूतावासद्वारा आयोजित ‘खुला

स्वदेशी उद्योगलाई संरक्षण दिइने

काठमाडौँ, ४ पुस : सरकारले स्वदेशी उत्पादन वृद्धि गर्ने उद्योगलाई संरक्षण दिने भएको छ ।  उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता कल्याण समितिले चिनी, चिया र कफीको उत्पादनकाबारे आज यहाँ आयोजना

औषधि लिमिटेडका महाप्रबन्धक सुवदीको राजीनामा

काठमाडौँ, ४ पुस : नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ ।  खुला प्रतिस्पर्धाबाट सो पदमा उहाँले विसं २०७३ पुस ७

बजारको अभावमा रत्न पत्थर उद्योग समस्यामा

हेमन्त केसी । जाजरकोट, ४ पुस : भेरी नगरपालिका–४ गैरीखालीमा रहेको टोनी हेगन रत्न पत्थर उद्योग बजारको अभावमा सञ्चालमा कठिनाइ भएको छ । दुई वर्षअघि घरेलु तथा साना उद्योग विकास समिति,

७९ उद्योगमाथि मुद्दा दायर

हेटौँडा, ४ पुस : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर

पेट्रोलियम पदार्थको मूल्य दुई/दुई रुपैंयाँका दरले घट्यो

काठमाडौँ, ३ पुस : सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।  नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर

हाइड्रो एक्स्पोमा दर्जन मुलुकको सहभागिता

काठमाडौँ, ३ पुस : स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले आयोजना गर्न लागकोे हिमालयन हाइड्रो एक्स्पोमा एक दर्जनभन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।  इपानले आज दिएको जानकारीअनुसार मेलामा

कर्मचारीलाई दोषी देखाउनु हुन्न : अर्थमन्त्री

काठमाडौँ ३ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले भावनामा बगेर होइन सत्यतथ्यमा आधारित भएर मात्र लेखापरीक्षण गर्ने विधि तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।  लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.