लम्की, २७ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिक्षा नीतिमै समस्या रहेको बताउनुभएको छ । कैलालीको टीकापुरस्थित कर्णाली माविको ३०औँ वार्षिकोत्सवमा उहाँले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रयासरत
धनगढी, २७ माघ : सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले संविधानले दिएको एकल अधिकारको प्रयोगमा कहीँ कतैबट पनि अङ्कुश लगाउनु नहुने बताएका छन् । प्रदेशसभा भवन धनगढीमा आज बसेको बैठकमा आन्तरिक मामिला तथा
अमरगढी, २५ माघ : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन
धनगढी, २४ माघ : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले डडेलधुरामा हालै भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा भवन
भीमदत्तनगर, २२ माघ : नदी तथा खोलानाकाबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका १६ स्थानमा तटबन्ध निर्माणको तयारी हुँदैछ । सुदूरपश्चिम प्रदेशको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले नदी तथा खोलाको
धनगढी, १४ माघ : सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकले प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले उक्त विधेयक
धनगढी, ११ माघ : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभाका सदस्यले प्रदेशका समसामयिक समस्याको समाधानमा चासो दिन सदन र सरकारको ध्यानाकर्षण गराए । सभामुखको अनुमतिमा विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यले डडेलधुरामा
धनगढी, ११ माघ : वैदेशिक रोजगारीका लागि मलेशिया जाने तयारीमा रहनुभएका कैलालीको गौरीगङ्गा नगरपालिकाका गोरखबहादुर खवास शुक्रबार धनगढीको श्रम तथा रोजगार कार्यालयमा खुशी मुद्रामा हुनुहुन्थ्यो । सुदूर पश्चिम प्रदेशको अस्थायी
काठमाडौँ, ९ माघ : वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको श्रम तथा
धनगढी, ९ माघ : सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ ।