सूदुरपश्चिम प्रदेश

प्रदेशबाट पुनः श्रम स्वीकृति पाएपछि युवा खुशी

टीकापुर, १२ फागुन: प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ । गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम

औद्योगिक क्षेत्रका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भीमदत्तनगर, ९ फागुन : कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुग्नुभएका प्रधानमन्त्री

सुदूरपश्चिम प्रदेश : बैठक स्थगन

धनगढी, ८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकलाई गर्नुभएको सम्बोधनप्रतिको धन्यवाद प्रस्ताव पारित गर्न आह्वान भएको दोस्रो बैठक स्थगन गरिएको छ । पहिलो बैठक सकिएको १५

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन : सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार

प्रधानमन्त्रीद्वारा बोगटान कालोपत्र सडक शिलान्यास

डोटी, ७ फागुन : प्रधानमन्त्री एव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आज सहजपुर–बोगटान सडक कालोपत्रको शिलान्यास गर्नुभएको छ । डोटीको बिपिनगरमा आज आयोजना गरिएको सो सडक शिलान्यास

सुदूरपश्चिम प्रदेशमा खेल मैदान निर्माण हुँदै

अत्तरिया, ७ फागुन : सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार

सरकारको काम सन्तोषजनक छ : मुख्यमन्त्री भट्ट

धनगढी, ५ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक वर्षको अवधिमा प्रदेश सरकारको काम सन्तोषजनक रहेको बताउनुभएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज आयोजित पत्रकार

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी, ५ फागुन : सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा

सुदूरका बाह्र स्थानीय तहको नाम परिवर्तन

डोटी, ३ फागुन : सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन

तीन प्रदेशको सीमा विवाद

मेनका चौधरी । धम्बोझी, २८ माघ : प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमका सीमामा रहेका बर्दियाको करीब सयौँ बिघा जमीनमा विवाद भएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमीनको विवाद छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.