धनगढी, २४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा आउनुभएको छ । गृह जिल्ला बझाङमा पार्टीको कार्यक्रममा भाग लिएर फर्किदै गर्दा
शिद्धराज भटृ । धनगढी, २१ फागुन : पाँच महीना बितिसक्दा पनि कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी स्थापना गर्ने निर्णयबमोजिमको काम हुन सकेको छैन । गत असोजमा प्रदेशसभाको बैठकले गोदावरी
धनगढी, १८ फागुन : कैलाली र कञ्चनपुरमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार एवं प्रवद्र्धनमा टेवा पुर्याउन ‘सुदूरपश्चिम साइकलयात्रा’ गर्न लागिएको छ । कैलालीदेखि कञ्चनपुरसम्म गरिने साइकलयात्रामा देशभरका ४० साइकलयात्रीको सहभागिता रहने
कञ्चनपुर, १७ फागुन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासीलेनै बनाउनुपर्ने बताउनुभएको छ । प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसको महेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले विकासका
डोटी, १७ फागुन : चेम्बर अफ कमर्सले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सव आजदेखि शुरु भएको छ । महोत्सबको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्दै सुदूरपश्चिमको
धनगढी, १६ फागुन : काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ । फागनु पहिलो हप्तादेखि बिरामी
डोटी, १६ फागुन : चेम्बर अफ कमर्स डोटीको आयोजनामा सुदूरपश्चिम प्रादेशिक महोसव शुक्रवारदेखि हुँदैछ । दिपायल पिपल्लामा महोत्सव हुने चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । ‘सेतीको हीरा खप्तडको मोती,
सिद्धराज भट्ट । धनगढी, १५ फागुन : तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको
धनगढी, १३ फागुन : कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन्
भूपेन्द्रसिंह विष्ट । परशुराम, १२ फागुन : डोटेली भाषाको वर्ण निर्धारण र प्रवद्र्धन, लेखाइमा एकरूपता, व्याकरणमा समानता र भाषा प्रयोगमा प्रोत्साहन दिने उद्देश्यले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका शिक्षक तथा सरोकार पक्षलाई प्रशिक्षण