बैतडी ,२४ पुस : गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले
भीमदत्तनगर, २४ पुस : कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि यहाँका दुई व्यवसायीले सोमबार मनोनयन दर्ता गराएका छन् । सङ्घको १६औँ कार्यकारणी समितिको निर्वाचनका लागि लागि वर्तमान कार्यसमितका वरिष्ठ
कैलाली, २२ पुस : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी स्वामित्वमा रहेको सम्पत्तिमा कसैले पनि गैरकानूनी ढङ्गबाट काम गर्न नपाउने बताउनुभएको छ । कञ्चनपुरका राजनीतिक दलका भातृ सङ्गठन र प्रदेशसभा
कैलाली, २० पुस : ‘समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नाराका साथ आजदेखि धनगढीमा सुन्दर सुदूरपश्चिम महोत्सव शुरु भएको छ । विश्व ज्योति युवा क्लब र शक्ति
धनगढी, १८ पुस : सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा व्यवस्थापन समिति गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । बैठकले समिति गठनका लागि आवश्यक प्रक्रिया
धनगढी, १८ पुस : कैलाली जिल्लाका कतिपय स्थानीय तहबीच देखिएको सिमाना विवादको समाधानका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा आज यहाँ छलफल गरिएको छ । विवाद देखिएका स्थानीय तहका
भीमदत्तनगर, १० पुस : कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका

कैलाली, ९ पुस : नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा सम्मान गरेको छ । विमानस्थलबाट सिधै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि
डोटी, पुस २ : सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् । कृषि
कैलाली, १ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले चुनाव हारेको भएपनि पार्टीले उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश