शिक्षा

सातै प्रदेशमा प्रहरी विद्यालय

काठमाडौँ, २९ भदौ : नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना

संस्कृत शिक्षामा आकर्षण बढ्दै

सानेबहादुर नेपाली । तनहुँ, २८ भदौ : दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षातर्फ ब्राह्मणभन्दा अन्य जातिको आकर्षण बढ्दै गएको छ । उक्त विद्यालयमा दलित, जनजाति र मुसलमान बालबालिका अध्ययन गरिरहेका

संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

राजु पौडेल । कुश्मा, पर्वत, २८ भदौ : जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको

राहत शिक्षकलाई आन्दोलन स्थगन गर्न आग्रह

काठमाडौँ, २६ भदौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत सामुदायिक विद्यालयका राहत शिक्षकलाई आन्दोलन स्थगन गरी नियमित विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले

ताइवानको एकै विश्वविद्यालयमा २६ नेपाली विद्यार्थीलाई छात्रवृति

टेकनाथ न्यौपाने । काठमाडौं, २६ भदैं : ताइवानको नेश्नल पिन्टुङ्ग युनिभर्सिटी साइन्स एण्ड टेक्नोलोजिले २६ नेपाली विद्यार्थीलाई छात्रवृतिको सुविधाप्रदान गरेको छ । कृषि विषयमा स्नातक तहको अध्ययन गर्न उक्त विश्वविद्यालयमा

शिक्षा सुधारका लागि कक्षा शिक्षण विस्तार हुँदै

प्रकाश सिलवाल । काठमाडौँ, २५ भदौ : विद्यार्थीलाई बहुआयामिकरूपले सिकाउन सरकारले कक्षा १ देखि ३ सम्म कक्षा शिक्षण (ग्रेड टिचिङ) र बहुकक्षा शिक्षणको विस्तारमा प्राथमिकता दिइने भएको छ । शिक्षक र विद्यार्थीको

‘शिक्षाको खाडल बढ्दै जानु चिन्ताको विषय’

भक्तपुर, २५ भदौ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा शिक्षाको खाडल दिनप्रतिदिन बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । सानो ठिमीस्थित सानोठिमी क्याम्पसमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै उहाँले

नमूना बन्दै महोत्तरीको सामुदायिक विद्यालय

गोपालप्रसाद बराल । बर्दिवास, २५ भदौ : “हेलो…हजुर ! को बोल्नु भएको ?” मोबाइलमा लगातार घण्टी बजिरहेपछि फोन रिसिभ गर्दै ललिता जयसवालले भन्नुभयो, “म बर्दिवासबाट ललिता हजुर !” ललितालाई उहाँकी छोरी मधु

विद्यार्थीमाथि शिक्षकले ज्यादती गरेको आरोप

परासी,२४ भदौ । नेपालकै पहिलो बालमैत्री नगर घोषणा गरिएको पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र कुटपिट गरेको भन्दै विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । सुनवल क्षेत्रकै

प्रायोगात्मक ज्ञान बाँड्दै शिक्षक अधिकारी

सञ्चिता घिमिरे । ललितपुर, २४ भदौ : सेवा निवृत्त भए पनि काभ्रेपलाञ्चोकका माधवप्रसाद अधिकारी फुर्सदिलो हुनुहुन्न । पहिलेभन्दा अहिले उहाँ अझै व्यस्त हुनुहुन्छ । बिहान अरू जागिरे कर्मचारीभन्दा चाँडो निस्कनुहुन्छ र साँझ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.