प्रकाश सिलवाल । काठमाडौँ, १८ भदौ : “हरियो वन, नेपालको धन” भनिए पनि संरक्षण र जागरणको अभावमा वातावरण विनासको असर पर्न थालेपछि सरकारले सबै विद्यालयमा अनिवार्यरुपमा रुख रोप्ने अभियान ल्याएको छ ।
काठमाडौँ, १८ भदौ : प्रतिनिधिसभाको आजको बैठकले “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि
काठमाडौँ, १८ भदौ : “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?”
चितवन, १८ भदौ : जिल्लामा यस शैक्षिकसत्रमा १८ वटा सामुदायिक विद्यालय समायोजन गरिएको छ । शिक्षा विकास समन्वय इकाइले दिएको जानकारीअनुसार माडी नगरपालिकाका १२ वटा, रत्ननगर नगरपालिका र राप्ति नगरपालिकाका
भक्तपुर, १७ भदौ : ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरेको छ
प्रकाश सिलवाल । काठमाडौँ, १७ भदौ : उच्च शिक्षा क्षेत्रलाई सङ्घीयता अनुकूल तुल्याउन त्रिभुवन विश्वविद्यालय जस्ता केन्द्रीय विश्वविद्यालय मातहतमा सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश गरिएको छ । विश्वविद्यालयको वर्गीकरण र मापदण्डका लागि
मिरा मल्ल । पुतलीबजार, स्याङ्जा, १६ भदौ । सूर्योदय क्लव स्याङ्जाको आयोजना र रुम टू रिडको आर्थिक प्राविधिक सहयोगमा ११ औ राष्ट्रिय पुस्तकालय दिवस घुम्ति पुस्तकालय संचालन गरि स्याङ्जामा मनाइयो
केदार मगर । खोटाङ, १६ भदौ : एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बसोबास गर्दै आउनुभएकी जुरीमायाँ राई बल्ल अहिले आएर किताब लेखपढ गर्नसक्ने हुनुभएको छ । स्थानीय सरस्वती माविको
सुर्खेत, १५ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकट नभई प्रकृतिको वरदान भएको बताउनुभएको छ । शिक्षक दरबन्दी पुनःवितरण कार्यदलद्वारा आयोजित सुझाव सङ्कलन कार्यक्रममा उहाँले भन्नुभयो, “कर्णालीलाई विकट
टेकनाथ न्यौपाने, काठमाडौँ, १५ भदौ : पठन संस्कृतिको विकास गर्नुपर्नेमा वक्ताहरुले जोड दिनुभएको छ । एघारौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँहरुले