शिक्षा

विद्यार्थीसमक्ष प्रधानमन्त्रीले महानन्दको कविता सुनाएपछि…

प्रकाश सिलवाल । काठमाडौँ, २३ भदौ : “विधिको यदी त्यही विधान छ भने अब त्यो विधिको पनि आयू पुग्यो ।” कवि महानन्द सापकोटाले गरिबी र पछ्यौटेपनको प्रतिबिम्बन गरी निरङ्कुश राजतन्त्रात्मककालमा रचेको कवितालाई

राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रपतिबाट नेपाल विद्याभूषण पदक र नेपाल छात्रा विद्या पदक वितरण

सुशील दर्नाल । काठमाडौँ, २३ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन आह्वान गर्नुभएको छ । ३९ औँ राष्ट्रिय

शैक्षिक गुणस्तर सुधारको कार्यक्रम सार्वजनिक

काठमाडौँ, २२ भदौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ को थालनी गरेको छ । राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको

सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

काठमाडौँ, २२ भदौ : विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय

फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

काठमाडौँ, २१ भदौ : शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट

जन्म दिनमा नेता भट्टराईद्वारा विद्यार्थीलाई सहयोग

ताप्लेजुङ, २१ भदौ : नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गर्नुभएको छ । केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक

प्राविधिक शिक्षामा प्राथमिकता

काठमाडौँ, २१ भदौ : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको अध्यापनलाई प्राथमिकता दिइएको बताउनुभएको छ । पर्यटन व्यवसायी तथा शिक्षासेवी प्रजापति प्रसाईंको नाममा स्थापना गरिएको पिपी प्रसाईं फाउण्डेशनको आयोजित

उत्कृष्ट विद्यालय पुरस्कार घोषणा

काठमाडौँ, २० भदौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज

तालाबन्दीले विश्वविद्यालयको काम अवरुद्ध

चितवन, २० भदौ : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ । विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौँ, २० भदौ : उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.