शिक्षा

४० वर्षदेखि बूढानीलकण्ठ वेद विद्याश्रमलाई निरन्तर सहयोग

काठमाडौँ, ११ भदौ : समाजसेवी प्रा डा जगदीश वैद्यले ४० वर्षदेखि बूढानीलकण्ठ वेद विद्याश्रमलाई निरन्तर सहयोग गर्दै आउनुभएको छ । विसं २०३५ को हरिबोधनी एकादशीदेखि वाग्मती सरसफाइमार्फत समाजसेवा गर्नुभएका वैद्यले

शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने

काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र

शिक्षा सेवाका कामविहीन उपसचिव स्थानीय तहमा

प्रकाश सिलवाल । काठमाडौँ, १० भदौ : शिक्षा सेवामा लामो समय जिम्मेवारीविहीन २४५ उपसचिवलाई एकमुष्टरुपमा स्थानीय तहमा खटाउन शुरु भएको छ । सङ्घीयताको कार्यान्वयनसँगै माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको कार्य क्षेत्र स्थानीय तहमा

योजनाबद्ध विकासमा जोड

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताउनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौँ साधारणसभालाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “योजनाबद्ध

अझै व्यवस्थित भएन सेमेस्टर प्रणाली

मीना घोरसाइने । काठमाडौँ, १० भदौ : पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणाली अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा

संस्कृत माविमा अङ्ग्रेजी पढाइ

कृष्ण दर्नाल । पाल्पा, १० भदौ : तानसेनस्थित देववाणी साधारण तथा संस्कृत माविमा यस शौक्षिकसत्रमा संस्कृततर्फ विद्यार्थीको भर्ना नै देखिएन । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले असारमा संस्कृत भाषाका लागि भर्ना

अमेरिकीबाट रोल्पाली विद्यार्थी लाभान्वित

रोल्पा, १० भदौ : एक अमेरिकी नागरिकको छात्रवृत्ति सहयोगबाट वर्षेनी सयौं रोल्पाली विद्यार्थीले अध्ययन गरिरहेका छन् । अमेरिकी नागरिक डा अगस्त मोनलारले उपलब्ध गराउँदै आउनुभएको छात्रवृत्ति रकमबाट जिल्लामा हरेक वर्ष

गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी

काठमाडौँ, १० भदौ : नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । उक्त संस्थानमा आव

प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित

काठमाडौँ, १० भदौ : कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् । यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार

अभिभावकविहीन बालबालिकालाई स्थानीय तहले शिक्षा दिने

प्रकाश सिलवाल । काठमाडौँ, ९ भदौ : अभिभावकको पहिचान नभएका बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा अनिवार्यरुपमा उपलब्ध गराउने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने भएको छ । कुनै स्थानीय तहको भौगोलिक क्षेत्रभित्र अभिभावक पहिचान नभएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.