शिक्षा

प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ, ५ असोज : त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न

बिद्यार्थीहरुले नै सञ्चालन गर्दै बिद्यालय

गोमा भण्डारी । काठमाडौं ५ भदौं : राजधानीको बागबजारमा रहेको काम्यक स्कुल आज बिद्यार्थीले नै सञ्चालन गरेका छन् । झट्ट सुन्दा नौलो लाग्ने यो समाचार शिक्षकहरुको हड्ताल भएर पो हो

न्यौपानेलाई विद्यावारिधी उपाधि

काठमाडौँ, ४ असोज : अनुसन्धानकर्ता दशरथ न्यौपानेले भारतको राजस्थानस्थित डा केएन मोदी विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि प्राप्त गर्नुभएको छ । ‘एग्रेसन इन खालेद हुसेनीज् अ थाउजेन्ट स्प्लेण्डिड सन्स्’ शीर्षकअन्तर्गत अङ्ग्रेजी साहित्य

एक महीनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा

दमौली, ४ असोज : तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गर्नुभएको छ । विद्यालयमा

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

कुमार चौलागाई । काठमाडौँ, ४ असोज : त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण

मौका परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर, ३ असोज : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६

तनहुँ जिल्लाकै नमूना पुस्तकालय देवघाटमा

दमौली, ३ असोज : तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ । देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय

त्रिविको बजेट २१ अर्ब

काठमाडौँ, ३ असोज : त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५÷७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको

उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई आग्रह

काठमाडौँ, २ असोज :  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्वविद्यालयसभाको साधारण बैठकलाई कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री

वालिङमा बहुप्राविधिक शिक्षालय

वालिङ, २ असोज : स्याङ्जाको वालिङ १३ बोधिभञ्ज्याङमा बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आङ्गिक संस्थाको रुपमा आँधीखोला बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.