शिक्षा

प्रधानमन्त्रीबाट भर्ना भएका विद्यार्थीको अवस्था बुझ्दै सचिवालय

प्रकाश सिलवाल । काठमाडौँ, १० असोज : विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गर्नुभएको बालबालिकाको पढाइ अवस्था बुझ्न उहाँको सचिवालयका प्रतिनिधि सम्बन्धित विद्यालयमा पुग्न थालेका छन् । दुई वर्षभित्र

कोरियाली सरकारद्वारा पचपन्न करोड अनुदान

काठमाडौँ, १० असोज : कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा अर्थ

रित्तै हात फर्कन्छन् राष्ट्रिय पुस्तकालय पुग्ने पाठक

सञ्चिता घिमिरे । ललितपुर, १० असोज (रासस) ः हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय आउने पाठक रित्तो हात फर्कन बाध्य हुने गर्दछन् । भूकम्पका समयमा भवन क्षतिग्रस्त भएपछि पुस्तकालयले पूर्ण सेवा सूचारु गर्न

प्रभावकारी शिक्षा नीति ल्याउने गृहकार्य

इटहरी, ९ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्र्रेलले देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि सरकारले प्रभावकारी शिक्षा नीति ल्याउने गृहकार्य गरिरहेको बताउनुभएको छ । इटहरीस्थित जनता

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने

गाईघाट, ९ असोज : तत्कालीन सगरमाथा अञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पसको रुपमा २०४४ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट मोतिगडामा अवस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस अब प्रदेश

अत्याधुनिक पुस्तकालयको विकास गर्नुपर्छ : सभामुख महरा

काठमाडौँ, ८ असोज : सभामुख कृष्णबहादुर महराले मुलुकमा दक्ष र शैक्षिक जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थाका अतिरिक्त अत्याधुनिक पुस्तकालयको विकास गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको १५औँ

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

काठमाडौँ, ७ असोज : नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा अहिलेसम्म करीब रु चार लाखको पुस्तक बिक्री भएको छ । गत भदौ १९ देखि यही असोज १९

योग्य नागरिक बन्ने सपना सङ्गाल्दै दृष्टिविहीन छात्रछात्रा

गोपालप्रसाद बराल । बर्दिवास, ६ असोज : “हामी नेपाली, हामी सबैको नेपाल” आफुले ब्रेल लिपिले कापीमा लेखेको पङ्क्ति सस्वर वाचन गर्दै थिइन, महोत्तरी बर्दिवास–३ गौरीडाँडास्थित जनता माविका कक्षा चारमा अध्ययनरत् दृष्टिविहीन

उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो पार्न उपराष्ट्रपतिको आग्रह

काठमाडौँ, ६ असोज : चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गर्नुभयो । यिपिन

शिक्षकको परीक्षा तयारी पूरा

काठमाडौँ, ५ असोज : शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.