नेपालगञ्ज, १५ असोज : नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको
बाँके, नेपालजञ्ज, १५ असोज : गेरुवागाउँपालिका जनकनगर गाउँघर भएका किशोर अवस्थाका आकाश थारु (नाम परिवर्तन) ले केही महीना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । कारण प्रेममा असफल, मानसिक तनाव
चितवन, १४ असोज : रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ । विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको
काठमाडौँ, १४ असोज : बौद्धविद्वानले नेपालको एक मात्र लुम्बिनी बौद्ध विश्वविद्यालयको विकासका लागि सरकारले विशेष ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय तथा नेपाल परम्परागत बौद्धधर्म सङ्घले शनिबार
प्यूठान, १३ असोज : तीनमहिने दुधे बालक काखीमा च्यापेर रोल्पा नगरपालिका– ८ जंककोटकी मनिषा घर्ती र उनका श्रीमान् आज शिक्षक सेवा आयोगको परीक्षामा सामेल हुनुभएको छ । उनी तीन महिनाकी
कास्की, १३ असोज : गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले बालबालिकाको पहिलो पाठशाला परिवार भएकाले घरमै राम्रो व्यवहार र संस्कार सिकाउनुपर्नेमा जोड दिनुभएको छ । देशभरका सामुदायिक विद्यालयमध्येबाट प्रथम भई
इलाम, १२ असोज : क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत
काठमाडाँै, १२ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)
काठमाडौँ, ११ असोज : शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था
बुटवल, १० असोज : लुम्बिनी वाणिज्य क्याम्पस र बुटवलमा क्याम्पस प्रमुखको कार्यकक्ष आज तोडफोड भएको छ । क्याम्पस प्रमुखको टेबुल, कुर्सी, टेलिफोन र सवारी साधनसमेत तोडफोड भएको लुम्बिनी वाणिज्य क्याम्पसले