शिक्षा

‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु

काठमाडौँ, १८ असोज : विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माँझ नेपाली भाषा शिक्षाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले ‘भर्चुअल नेपाली स्कूल’ नामक सामाजिक अभियान शुरु गरिएको छ । सबैका

विद्यालय समायोजन गर्दै स्थानीय सरकार

प्रकाश अधिकारी । सुर्खेत, १८ असोज : गत शैक्षिक सत्रमा वीरेन्द्रनगर गुप्तिपुरस्थित कालिका आधारभूत विद्यालयमा ३२ जना विद्यार्थी भर्ना भए । तीस वर्ष पुरानो विद्यालयमा वर्षेनी भर्ना दर अति न्यून भएपछि पायक

शिक्षक दरबन्दी पुनर्वितरणको तयारी

काठमाडौँ, १८ : मुलुकभर कूल ५७ हजार शिक्षक दरबन्दी अपुग रहेको निष्कर्षसहित शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल २०७५ ले दिएको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्ययोजना बनाउन

ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र खुल्दै

राम केसी । चौतारा, १८ असोज : सामुदायिक वनको जननीका रुपमा परिचित सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ठोकर्पामा सामुदायिक वन सम्बन्धी अध्ययन केन्द्रको निर्माणको थालनी शुरु भएको छ । सामुदायिक वन सम्बन्धमा अध्ययन अनुसन्धान

पहिले विद्यार्थी खोज्दै, अहिले रोजेर भर्ना लिनुपर्ने अवस्था

कृष्ण दवाडी । कास्की, १७ असोज : पोखरा महानगरपालिका–१२ मा सञ्चालित शीतलादेवी सामुदायिक माध्यामिक विद्यालय दुई दशकमा उल्लेख्य शैक्षिक फड्को मार्न सफल भएको छ । कुनै समय विद्यालयमा विद्यार्थी नभएर भर्नाको लागि

शिक्षक महासङ्घद्वारा आन्दोलन घोषणा

काठमाडौँ, १६ असोज : नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले

निर्मल माविमा पहिलो पटक इञ्जिनीयरिङ पढाइ शुरु

कृष्ण न्यौपाने । दमौली, १६ असोज : तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा सोमबारबाट पहिलो पटक डिप्लोमा तीन वर्षे सिभिल इञ्जिनीयरिङ ( ओभरसीयर ) को पढाइ शुरु भएको छ । यस

शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

सुरेन्द्रबहादुर नेपाली । सान होजे, १६ असोज : युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स

‘योगमाया विश्वविद्यालय’ स्थापना गर्ने स्थानबारे छलफल

काठमाडौँ, १५ असोज : नागरिक समाजले भोजपुरमा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यतायुक्त स्थानबारे सुझाव दिएको छ । भोजपुरे सेवा समाज र योगमाया आयुर्वेद विश्वविद्यालय स्थानीय सरोकार समितिको आयोजनामा

मुलुकलाई आगामी वर्षभित्र साक्षर घोषणा गरिने

महोत्तरी, १५ असोज : मुलुकलाई २०७६ सालभित्र साक्षर घोषणा गर्ने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ । सोमबार महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ४ र ५

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.