शिक्षा

विद्यालय भवन पुनःनिर्माण

म्याग्दी, ४ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले समुदाय स्तरबाट करोडौँ रुपैयाँ सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण गरेका छन् । सरकारी निकाय, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा पुगेका

पूर्वराज्यमन्त्रीको शिक्षा मोह, ‘पदभन्दा सेवा महत्वपूर्ण’

काशीराम शर्मा । बाँके, ३ कात्तिक : तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएका दलबहादुर सुनार वि.सं. २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बन्नुभयो । दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि

शिक्षाविद् दाहालको निधन

काठमाडौँ, ३० असोज : शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिका जानुभएका

प्रविधि मैत्री बन्दै सामुदायिक विद्यालय

रोल्पा, २९ असोज : रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो । जिल्ला

समाजवादोन्मुख शिक्षाको पच्चीस वर्षे दूरदृष्टि पहिल्याइँदै

प्रकाश सिलवाल । काठमाडौँ, २८ असोज : उच्चस्तरीय शिक्षा आयोग समाजवादोन्मुख शिक्षाको मार्गदर्शक दर्शन र सिद्धान्तका आधारमा आउँदो २५ वर्षको दूरदृष्टि तर्जुमा गर्न जुटेको छ । सङ्घीय नेपालको समृद्धिको लक्ष्यअनुकूल शिक्षा नीति

कानून पढ्दै जनप्रतिनिधि

नीरज गौतम । नेपालगञ्ज, २८ असोज (रासस)ः नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर महेन्द्र बहुमुखी क्याम्पसमा कानून विषय अध्ययनका लागि भर्ना हुनुभएको छ । ‘‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानून जान्नै पर्ने भएकाले

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

उर्लाबारी, २६ असोज : सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ । उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट

नातिनातिनीसँगै विद्यालय जान थालें– ६६ वर्षीया कृष्णकुमारी

केदार मगर । खोटाङ, २५ असोज : नातिनातिनीसँगै विद्यालय जानुहुने ६६ वर्षीया कृष्णकुमारी गजमेरले ‘क–ख’, ‘ए–बी–सी–डी’ र ‘आकार–उकार’ छिचोली सक्नुभएको छ । विसं २००९ मा जन्मनुभएकी कृष्णकुमारी छोरीपट्टिकी नातिनातिनीसँगै सिद्धेश्वरी माविको कक्षा

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा

प्रकाश सिलवाल । काठमाडौँ, २४ असोज :निजी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन । सामुदायिक विद्यालयको तुलनामा निजी

कक्षाकोठा खोज्दै ल क्याम्पस

काठमाडौँ, २३ असोज : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ । करीब

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.