शिक्षा

छात्रावास भवन हस्तान्तरण

चौतारा, १२ कात्तिक : सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–५ भुलभुलेस्थित वनदेवी माविको हातामा नवनिर्मित छात्रावास भवनको उद्घाटन गरिएको छ । नेपाल हिल्फे वाइलग्रिस नामक जर्मनेली संस्थाले न्यूनदृष्टियुक्त छात्रछात्राका लागि निर्माण गरेको भवन

अम हुँग गिल ह्युमन फउन्डेशनको चार करोड सहयोगमा विद्यालय भवन निर्माण हुँदै

टेकनाथ न्यौपाने, काठमाडौँ, १२ कात्तिक : पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देश विकास र समृद्धिको मुख्य आधार शिक्षा रहेको बताउनुभएको छ । अम हुँग गिल ह्युमन फाउन्डेशनले आयोजना

सीप विकास बैंक अवधारणा : प्रतिवेदन

काठमाडौँ, १२ कात्तिक : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसमक्ष प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी भावि नीति र संस्थागत संरचनाको सुझाव दिन गठित उच्चस्तरीय कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाएको

विद्यालयको लेखापरीक्षण स्थानीय तहले गराउने

प्रकाश सिलवाल । काठमाडौँ, ११ कात्तिक : सङ्घीय सरकारले संविधानको मर्मअनुसार विद्यालयको लेखापरीक्षण गर्न स्थानीय तहलाई जिम्मेवारी दिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षा व्यवस्थाको अधिकार स्थानीय तहको भए पनि विद्यालयको लेखा

जिल्लाको क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

गाईघाट, ११ कात्तिक : उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी

विरोधमा सडकमै डेस्कबेञ्च राखी पठनपाठन

जनकपुरधाम, ८ कात्तिक (रासस) : जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर

सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

रमेश गिरी । भक्तपुर, ७ कात्तिक : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ । सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान

शून्य दरबन्दीका ४८ सामुदायिक विद्यालय आर्थिक सङ्कटमा

बेनी, ७ कात्तिक : नयाँ संविधानले कक्षा ८ सम्मको अध्ययनलाई निःशुल्क र अनिवार्य तथा मावि तहसम्मको पठाइलाई निःशुल्क पाइने हकमा राखेको छ तर म्याग्दीका दर्जनौँ विद्यालयमा अध्ययन गर्ने बालबालिका भने

जिल्लामै उत्कृष्ट जनज्योति विद्यालय

राजेन्द्र पनेरु । कञ्चनपुर, ७ कात्तिक : कक्षा शुरु हुनुअगावै शिक्षक तथा विद्यार्थीका हातहातमा कुचो र थैला देखिन्छन् । विद्यालय परिसरमै केही खोज्दै गरेको दृश्य सधैँ निरन्तर दोहोरिरहन्छ । शिक्षक विद्यार्थी मिलेर

राजी समुदायका छोराछोरी प्राविधिक शिक्षा शिक्षातर्फ आकर्षित

दुर्गा देवकोटा । लम्की, ६ कात्तिक : कैलालीमा रहेका राजी समुदायका छोराछोरी विस्तारै प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा पढ्दा रोजगारी पाउन सजिलो हुने भएपछि राजीका अधिकांश छोराछोरी उच्च

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.