काठमाडौँ, २० कात्तिक : चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक
काठमाडौँ, १८ कात्तिक : त्रिभुवन विश्वविद्यालयको आउँदो पुसमा हुने ४४औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने भएका छन् । अनलाइन फाराम भर्ने सुविधा दिइएपछि यस वर्ष दीक्षान्तमा सहभागी हुने
युवराज विष्ट । भोजपुर, १८ कात्तिक : जनस्तरबाट स्थापना भएको नेपालकै पहिलो संस्कृत पाठशाला संरक्षण नहुँदा स्थानीयवासी निराश बनेका छन् । षडानन्द नगरपालिकामा आबाल ब्रह्मचारी षडानन्द अधिकारीले १९३२ सालमा स्थापना गरेको सो
प्रकाश सिलवाल । काठमाडौँ, १५ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन
काठमाडौँ, १५ कात्तिक : विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४औँ संस्करण यहाँस्थित ग्यालेक्सी पब्लिक विद्यालय, ज्ञानेश्वरमा शुरु भएको छ । क्वेष्ट नेपालले आयोजना गरेको तीने
शरद शर्मा । काठमाडौँ, १५ कात्तिक : त्रिभुवन विश्वविद्यालयका स्थायी प्राध्यापकले तोकिएकोभन्दा कम कक्षा लिने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा स्थायी शिक्षकले हप्तामा १२ देखि १५ वटा कक्षा
काठमाडौँ, १५ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ । नेपालका लागि
काठमाडौँ, १४ कात्तिक : विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४औँ संस्करण भोलिदेखि काठमाडौँस्थित ग्यालक्सी पब्लिक विद्यालय, ज्ञानेश्वरमा आयोजना हुने भएको छ । क्वेष्ट नेपाल (क्वालिटी
कुमार चौलागाईं । काठमाडौँ, १४ कात्तिक : शैक्षिक अवस्था सुधारको अभियानमा जुटेका ‘टिच फर नेपाल’ दुर्गमका सामुदायिक विद्यालयको सहारा बन्दै आएको छ । शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता
कञ्चनपुर, १३ कात्तिक : स्थानीयसँगै जर्मनीका पाहुना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालयको भवन निर्माणमा जुटेका छन् । चौध जना विदेशी पाहुना विद्यालय भवन निर्माणका लागि जग