शिक्षा

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

सञ्चिता घिमिरे । काठमाडौँ, २२ फागुन : छोराका लागि नेपाली माध्यममा पढाइ हुने विद्यालय खोज्दै पुल्चोकका लक्ष्मण बोहरा एक साता भौँतारिनुभयो । आफू बसेको क्षेत्र वरपर कुनैपनि विद्यालयले माथिल्ला कक्षामा

शिक्षक युनियनमा थापा 

काठमाडौँ, २६ फागुन : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मोतीराम फुयाँल,

विद्यावारिधि अध्ययनको गरिमा बढाइने

काठमाडौँ, २६ फागुन : त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना

एण्डालास र कालिकाबीच समझदारी

चिप्लेढुङ्गा, २६ फागुन : पोखराको कालिका सामुदायिक बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ । ‘परिवर्तित सन्दर्भमा सामाजिकशास्त्र तथा विकास अनुसन्धानका चुनौती र सम्भावना’

काम्यक स्कूलले मनायो अभिभावक दिवस

काठमाडौँ, २५ फागुन : म्याराथुन धावक बैकुण्ठ मानन्धरले विद्यार्थीको भविष्य निर्माणमा प्रथमतः अभिभावकको नै महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । राजधानीको बागबजारस्थित काम्यक स्कूलकोे अभिभावक दिवसको अवसरमा प्रमुख अतिथी

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

काठमाडौँ, २३ फागुन : सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन

संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

लमही, २३ फागुन : नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

रामपुरमा इञ्जिनीयरिङ पढाइ

चितवन, २३ फागुन : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ

जुम्लाको तातोपानीमा खस भाषामा आधारित पाठ्यक्रम

उपेन्द्र न्यौपाने । सिञ्जा, २२ फागुन : जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउन थालेको छ । जिल्लाका आठ स्थानीय तह मध्ये पहिलोपटक तातोपानीले स्थानीय खस भाषामा पठनपाठन गर्ने भएको हो

विद्यालय समायोजन भएनन्

काठमाडौँ, २२ फागुन : ललितपुर महानगरपालिकाभित्रका विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन हुनसकेका छैनन् । विद्यालय समायोजनपछि कार्यरत शिक्षकको समेत समायोजन गर्नुपर्ने भएकाले समायोजन गर्न नसकिएको महानगरपालिकाको शिक्षा विभागले जनाएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.