शिक्षा

शैक्षिक संरचना पुनःनिर्माणसम्बन्धी सम्झौता

काठमाडौँ, २२ फागुन : भूकम्पले भत्किएका सात जिल्लाका ७० विद्यालय एवं दुई पुस्तकालय पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच सम्झौता भएको छ । दूतावासका नियोग प्रमुख डा अजयकुमार

पठनपाठनमा असर पर्ने गरी आन्दोलन नगर्न विद्यार्थीको आग्रह

काठमाडौँ, २१ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले अस्थायी/राहतका शिक्षकलाई विद्यालय बन्द र पठनपाठनमा असर पर्ने गरी आन्दोलन नगर्न आग्रह गरेका छन् ।

शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, २० फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्‍याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ ।

सहमति भइसकेको विषयमा अस्थायी र राहत शिक्षकको सडक आन्दोलन

प्रकाश सिलवाल । काठमाडौँ, २० फागुन : स्थायी परीक्षामा छुट भएका अस्थायी तथा राहत शिक्षकलगायतको माग सम्बोधनका लागि नेपाल सरकारसँग सहमति भए पनि केही शिक्षक सडक आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको

अज्ञात रोगका कारण पठनपाठनमा समस्या

रोल्पा, २० फागुन : अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् । उपचारका अनेक उपाय गर्दा पनि

सेवासुविधा, स्तरोन्नतिको माग

काठमाडौँ, २० फागुन : राहत तथा बालविकास शिक्षक केन्द्रीय समितिले सामुदायिक विद्यालयमा लामो समयदेखि राहत दरबन्दी र बालविकास केन्द्रमा क्रियाशील शिक्षकलाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्ने माग गरेको छ । लामो

भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकैसाथ

शरद शर्मा । काठमाडौँ, २० फागुन : सरकारले विद्यालय भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकै साथ वैशाखदेखि सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टाछुट्टै रुपमा

शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौँ, १९ फागुन : स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आज प्रहरीले हस्तक्षेप गरेको छ । सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर

विश्वविद्यालयको आदेश अवज्ञा गर्दै पठनपाठन

नारायण अधिकारी । चितवन, १९ फागुन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको निर्देशन अवज्ञा गर्दै सम्बन्धन पाएका छ निजी क्याम्पसले पठनपाठन प्रक्रिया शुरु गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको

हुम्लामा यो वर्ष पाठ्यपुस्तक अभाव नहुने

हुम्ला, १९ फागुन : हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.