प्रकाश सिलवाल काठमाडौँ, १ चैत : सरकारले आन्तरिक परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई सुविधासहित अवकाश दिन प्रक्रिया आरम्भ गरेको छ । शिक्षा ऐनको आठौँ र नवौँ
चितवन, १ चैत : पवित्र तीर्थस्थल देवघाटधाममा वृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको

नवदुर्गा प्रसाद ढुङ्गेल । काठमाडौँ, ३० फागुन : काम्यक स्कूल अध्ययनरत कक्षा १० की विद्यार्थी प्रशंसा तुलाधर निबन्ध प्रतियोगितामा प्रथम भएकी छिन । रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयले हरेक बर्ष आयोजना
लुम्बिनी, ३० फागुन : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले अबको केही वर्षभित्र क्याम्पस पढाउने प्राध्यापक अनिवार्यरुपमा विद्यावारिधि गरेको हुनुपर्ने नीति ल्याइने बताउनुभएको छ । भैरहवा बहुमुखी क्याम्पसको स्वर्णमहोत्सवको
काठमाडौँ, ३० फागुन : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ । महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसमध्ये
प्रकाश सिलवाल । काठमाडौँ, ३० फागुन : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले अपुगमध्येको केही बजेट पाउने भएपछि यस आर्थिक वर्षमा थप एक हजार विद्यालय पुनःनिर्माण हुने
काठमाडौँ, ३० फागुन : विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि
काठमाडौँ, २९ फागुन : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले व्यक्तिको प्रतिभा उजागर गर्ने थलो विद्यालयले उत्पादन गर्ने जनशक्तिबाट नै नयाँ नेपालको निर्माण हुने बताउनुभएको छ । पद्मोदय माविको ७३औँ वार्षिकोत्सवका
काठमाडौँ, २९ फागुन : निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका
काठमाडौँ, २९ फागुन : पृथक रुपमा सक्षम नवलपरासीका सौगात वाग्ले वित्त विकास विषयमा स्नातक तहको अध्ययन पूरा मार्गप्रशस्त भएकामा दङ्ग छन् । काठमाडौँ विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गर्न उनलाई भारत सरकारले