शिक्षा

गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

काठमाडौँ, ६ चैत : टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ । यो वर्ष एक हजार ६०० भन्दा बढी आवेदनबाट ६८

जङ्गलबाट दाउरा जुटाएर मकैको पीठोको रोटी पकाएर खाँदै एसइई परीक्षाको तयारी !

हेमन्त केसी । जाजरकोट, ५ चैत : करीब २० जना परीक्षार्थी बस्नका लागि चार वटा कोठा छ, त्यो पनि भाडामा । उनीहरु जङ्गलबाट आफैँले खोजेर ल्याएको दाउरामा भात पकाएर खान्छन्

उपकुलपति र डीन कार्यालयमा तालाबन्दी

काठमाडौँ, ५ चैत : विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षाबाट वञ्चित भएको विषयमा शीघ्र कारवाहीको माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र

नयाँ निजी विद्यालय सञ्चालनको अनुमति नदिइने

ललितपुर, ४ चैत : ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ । नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको

अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

वासुदेव पौडेल । पोखरा, ४ चैत : अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ

‘अनुशासनले सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने’ : प्रदेश प्रमुख कोइराला

ललितपुर, २ चैत (रासस) ः प्रदेश ३ नं का प्रमुख अनुराधा कोइरालाले हरेक समुदायमा नयाँ कामको थालनी हुनुले देश विकासमा आधार निर्माण गर्न सहयोग पुगेको बताउनुभएको छ । महालक्ष्मी नगरपालिका–९

विद्यालय छाडेका धमाधम फर्कदै विद्यालयमा

हेमन्त केसी । जाजरकोट, २ चैत : नलागड नगरपालिका– ९ त्राँत्रकी काली विक कक्षा ४ मा पढ्दा आमाको मृत्यु भएपछि उनले विद्यालय छाड्नु प¥यो । सानै छँदा बाबुको मृत्यु भएकाले

आर्थिक अभावले विद्यालय अलपत्र

बाजुरा, २ चैत्र : बाजुराको बुढीगङ्गा नगरपालिका–१० मा रहेको मन्टेश्वरी आधारभूत विद्यालय आर्थिक अभावले अलपत्र परेको छ । भौतिक पुर्वाधार तथा जनशतिm अभावले विद्यालय अलपत्र अवस्थामा पुगेको स्थानीयवासी मिना विकले

गण्डकी मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न माग

काठमाडौँ, १ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भ्रातृसङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले तोकिएको भन्दा बढी शुल्क लिने पोखरास्थित गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद आचार्यलाई पक्राउ गर्न माग गरेका

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो विकासको गतिले तीव्रता लिइसक्योे

काभ्रेपलाञ्चोक, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताउनुभएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.